बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ३६ जनामा संक्रमण पुष्टि भएको छ भने २० जना निको भएका छन् । २२९ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार...