गुल्मी । सबैको घरमा दशै भित्रिदैँ थियो । देश विदेशमा रहेका मानिसहरु घर फर्किदै थिए । तर गुल्मी अर्जैका देविराम पराजुली भने घरबाट भारततिर हिँडे गत असोज २८ गते । छ महिना अघि भारतमै सडक...
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्ष रुपमा प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमको राहातका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलको...
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ। उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ । तिहारलगायत चाडपर्वको समयका...
बुटवल । हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहारमा काठमाडौं महानगरले राती १ बजेसम्म देउसी/भैलो खेल्न दिने भएको छ । मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको बताएका...
बुटवल । बुद्व सामुदायिक वन उपभाेक्ता समूह,देवदहकाे १२ ओैं वार्षिक साधारणसभा बिहिवार देवदहमा सम्पन्न भएको छ । वार्षिक साधारणसभामा समूहका अध्यक्ष टेकबहादुर रानाले वार्षिक प्रगति प्रतिवेदन र चालू वर्षकाे याेजना तथा कार्यक्रम पेस गरेका थिए...
काठमाडौं । अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले...
बुटवल । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यहि कात्तिक २५, २६ र २७ गते तीन दिने...
बुटवल । सरसफाई वातावरण तथा हरियाली प्रबर्धन समिति बुटवल उपमहानगरपालिका १२ र १३ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नयाँ गाउँ खानेपानी तथा सरसफाई संस्थाको सहयोगमा विहिबार सो कार्यक्रम सम्पन्न भएको...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन्...
बुटवल । अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान १, रजिमे बस्दै...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिन शुक्रबारसम्मको समयसीमा तोकेको छ । केही...
बाँके। बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा गएराति ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका...
जनकपुरधाम।महोत्तरीको औरही नगरपालिकाबाट एकै साथ पाँच जना किशोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय...
सुर्खेत । जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव...
रुपन्देही । ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (वान) ले लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सन्देशमूलक सूचना, विज्ञापन तथा कार्यक्रमहरु सम्पुर्ण रेडियोहरुमा विनाभेदभाव, सामानुपातिक तथा वैज्ञानिक ढंगले वितरण गर्नुपर्ने माग सहित...
कास्की । पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई प्रहरीले पक्राउ गरेको छ । पसीले...
hfh/sf]6 , @) sflQs M e"sDkn] 3/ Iflt e]/L gu/kflnsf! /fjt ufpFdf e"sDkn] elTsPsf] 3/ . oxfFsf ;j{;fwf/0fx? v'Nnf cfsfzd'gL a;L/x]sf 5g\ . tl:a/M x]dGt s];L÷/f;; जानकी। “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ...
पाल्पा । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाललाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगि जबरजस्ती करणी...
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले यहाँ एक नागरिकलाई मंगलबार पहिलो गैर गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ भिमचोकका भिष्म मरासिनीलाई प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसिले जिल्लामा...
पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्री लिएर आएको २ वटा चिनियाँ जहाज पोखरामा अवतरण भएको छ। आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन्। यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स...
काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । मंगलबार राति १०:३० बजे जाजरकोटको पैंङ्क आसपास ३.९ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति गएको जाजरकोटको रामीडाँडा...
बुटवल । पाल्पामा तिनाउ खोलामा डुबेर एक जना भारतीय किशोरीको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे १ बजे तिनाउ गाउँपालिका(३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध...
बुटवल । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ। मंगलबार बिहान तिनाउ गाउँपालिका-३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध...
बुटवल । बुटवल १५ मा उत्पादनमा आधारित प्रोत्साहन अनुदान हस्तान्तरण गरिएको छ। तरकारी, फलफूल र मसला खेतीका लागि बुटवल उपमहानगरपालिकाले वडा नं १५ का २ वटा संस्थालाई नगर प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष...
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक यामबहादुर सुवेदी मृत फेला परेका छन्। उनको शव आज बिहान साढे ६ बजे हेटौंडा-११ बनदेवी मन्दिर नजिकै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएर मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटसहित आसपासका...
बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।मंगलबार नलगाड नगरपालिका पुगेको बुटवल उपमहानगरपालिकाको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई हस्तान्तरण गरेको...
काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन २ सय ४४ ग्राम, नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल सहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं...
बाँके । जमुना बुढामगर भर्खर १९ वर्षकी भइन् । केही दिनअघिको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कंदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्ट्याइरहन्छिन् । भूकम्पमा परी...
बुटवल । बुटवलमा लुम्बिनी प्रदेश भौतिक बिकास मन्त्रालयको आयोजनामा फोटो प्रदर्शनी सम्पन्न भएको छ। लुम्बिनी प्रदेश भौतिक बिकास मन्त्रालय सचीव सुनिल पौडेलको अध्यक्षता र लुम्बिनी प्रदेश सरकार भौतिक बिकासमन्त्री धर्म बहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको...
गुल्मी । केहि दिन अघि गुल्मीको शान्तिपुर बजारमा १५ वर्षीया किशोरी मनिषा रुचालको बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न एक जनालाई गुल्मी प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दै पाँच दिन म्याद थप गराई अनुसन्धान अगाडी...
बुटवल । चाँदनी नेपालले लुम्बिनी प्रदेशको औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको समिक्षा प्रतिवेदन हस्तान्तरण गरेको छ । बुटवलमा सोमबार एक कार्यक्रमको आयोजना गरि चाँदनी नेपालका कार्यकारी निर्देशक भवनीप्रसाद...