बुटवल । शुक्रबार राष्ट्रिय कफी दिवस । संयोग सोही दिन कफीको जननी जिल्ला भनेर चिनिने गुल्मी, त्यसमा पनि मुसिकोट नगरपालिकामा जापानी जनप्रतिनिधीहरुले भ्रमण गरेर भविश्यमा गुल्मीको कफी सहितको स्थानीय उत्पादन र जापनी उत्पादन आदन प्रदान...
बुटवल । बुटवल उपमहानगरपालिका–१८ की २० वर्षीया किशोरीको अहिले ३० हप्ताको गर्भ छ । सामाजिक लाञ्छनाका कारण समयमै गर्भपतनका लागि जाने आँट नगर्दा किशोरीले अनिच्छित गर्भलाई निरन्तरता दिनुपर्ने बाध्यता आइलाग्यो। एक युवकसँगको प्रेमसम्बन्धमा परेकी किशोरीलाई...
यही सोमवारको विहान नेपाल व्यवसायिक कलाकार संघ,रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापासँगै तिनाउको सिद्धबाबामा भेट गएर दोभान पुग्यौं । त्यतिबेला विहानको नौ बजिसकेको थियो । घोडेबासमा पुग्दा पाध्यबाजेले घर अघि आफूलाई पारिलो घाममा सुकाएका थिए । शेरबहादुर...
अछाम । अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा...
काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र...
काठमाडौं । नेपालमा टिकटक बन्द भएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै मंगलबार बन्द भएको हो। केही इन्टरनेट सेवा प्रदायकले भने अझै टिकटक एपमा प्रतिबन्ध लगाएका छैनन्। त्यस्ता इन्टरनेट सेवा प्रदायकलाई...
बुटवल । पाल्पाको रामपुरमा दुई वटा मोटसाइकल एक आपसमा ठोक्किंदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रामपुर-१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७...
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवाडे पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज रु चार लाख तथा कौडा र ताससहित...
मुर्थुम गाउँ,समुद्रीसतहदेखि करिव एकहजार पाँचसय मीटर उचाइँमा छ । यो गाउँ,पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि दक्षिण–पश्चिममा पर्ने तिनाउ गाउँपालिकाको वडा नं. १,साविकको कचल गाविसमा पर्छ । सानो चिटिक्क भूगोलमा सजिएको उक्त गाउँमा तीन दर्जन घरहरु छन्...
तिलाेतमा । नेपाल सम्वत ११४४ को पुर्वसन्ध्यामा सोमबार तिलाेतमामा नेपालहरुकाे माैलिक संवत् नेपाल संवत् ११४४ का अबसरमा प्रभातफेरि रयाली निकालिएको छ । भिमसेन नेवाः समाजको आयोजनामा निकालिएको साे र्यालीमा सामुहिक पूजाआजा पश्चात् सगुन र टिका...
बुटवल । बुटवल उपमहानगरपालिकाले शिवनगर सामुदायिक बनमा रहेको तिलोत्तमा खस्यौली बहुउद्देश्यीय धार्मिक पर्यटकीय गौशाला ( नन्दनी) मा गाईपूजा गरेको छ । तिहारको अवसरमा जनप्रतिनिधि , गौंसंरक्षण अभियान्ता तथा स्थानीयहरुको सहभागितामा विधिपूर्वक गाईपूजाको आयोजना गरिएको हो...
काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद्...
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको...
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका सातै जनाको परिचय खुलेको छ । बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना...
बुटवल । बुटवललाई पत्रकारितामा मोफसलको राजधानी भनिए जस्तै गुल्मीको हकमा मुसिकोट नगरपालिका, त्यसमा पनि वामिटक्सार बजार पत्रकारिता क्षेत्रको तम्घास पछि दोस्रो सदरमुकाम बन्न पुगेको छ । मुसिकोट नगरपालिकाको केन्द्र रहेको वामिटक्सार बजारमा तम्घासपछि सबै भन्दा...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र...
सञ्जय ठाकुर (नाइ), उमेरले ४३ वर्ष टेके । सानै उमेरमा बिहे गरेका उनका दुई छाेरा र एक छाेरी छन् । उनकाे जन्मघर रुपन्देहीकाे काेटहीमाई गाउँपालिका वडा नं . २ काे वसन्तपुर गुलरिया गाउँमा पर्छ ।...
काठमाडौं । प्रशिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रशिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित एवंम पुरस्कृत भएका छन् । अमेरिकाको नर्दन क्यालिफोर्नियामा...
काठमाडौँ । पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। देवचुली नगरपालिका गोरे घुम्ति भन्ने ठाउँमा आइतबार लु १ ज ३२७० नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला...
आइतबार राती बत्तीको झिलिमिलीमा सजिएको जनकपुरधामस्थित जानकी मन्दिर । तस्बिर: अजयकुमार साह/रासस महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ । हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ । पाँच...
बुटवल । रोसन नेपाल स्मृति प्रतिस्ठानको दशौँ स्मृति दिवस तथा साधारणसभा विद्यार्थीलाई छात्रवृत्ति वितरण र विभिन्न सम्मान कार्यक्रम शनिवार बुटवलको कालिका मानव ज्ञानमा सम्मपन्न भएको छ। रोसन नेपाल स्मृति प्रतिस्ठानका अध्यक्ष ऋषिराम भुषालको अध्यक्षता र...
बुटवल । देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही...
8«fug k|m'6 t'n;Lk'/, #! h]7M bfªsf] t'n;Lk'/ pkdxdfgu/kflnsf!*, ljhf}/Ldf k"j{dGqL nf]s]Gb| lji6 du/n] ug'{ePsf] 8«fug k|m'6 v]tLdf km'Nb} u/]sf] 8«fug k|m'6 . tl:a/M bLks af]x/f÷/f;; काठमाडौं । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत...
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार प्रसार र पर्यटन प्रवद्र्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्र्तराष्ट्रिय गैरआवासिय नेपाली संघ (एनआरएन) एंव सरोकारवाला संस्थाहरुविच सहकार्य गर्न सहमती जुटेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको...
पाल्पा । जिल्लाकै पुरानो र ठुलो दुग्ध सहकारीको पहिचान बनाएको तिनाउ गाउँपालिका ६ डुम्रेमा केन्द्रिय कार्यालय रहेको डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ३० औं वार्षिक साधरण सभा मनाएको छ । साधरण सभाको उद्घाटन...
जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं। २ को ढाक्मर गाउँमा गएराति ४ वटा हिमचितुवाले किसान मिङ्मार गुरुङको च्यांग्रा खोरमा पसेर ७७ ओटा च्यांग्रा मारेको हो । शुक्रबार राति ४ वटा...
गलकोट । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै...
काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने...
दोलखा । दोलखाको भीमेश्वरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका ७ देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्बरको...
काठमाडौँ । भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। सैनिक उच्च स्रोतका अनुसार पाण्डेले बिहीबार साँझ प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका हुन्। उनलाई केही दिनअघि रथीमा बढुवाका लागि सिफारिस...
बुटवल । रुपन्देहीको तिलोत्तमामा बाल समूहरसञ्जालका बालबालिकाको लागि क्षमता अभिवृद्धि उद्घोषण तालिम तथा माइन्योट लेखनज सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम वडा बालमैत्री समिति तथा वडा वाल संजाल ६ को आयोजनामा सोमबारदेखि सुरु भएको...
बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८० ’ हुने भएको छ ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १ गतेदेखि ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन,...