रामपुर । चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म...
कैलाली । अनलाईनमार्फत ठगी गरेको अभियोगमा धनगढी उपमहानरपालिका-५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डोटी सिखर नगरपालिका-१० बस्ने २१ वर्षीय...
काठमाडौं । प्रशासनले दुर्गा प्रसाईंको अभियानलाई प्रदर्शनका लागि तोकेको स्थान बल्खु क्षेत्रमा युवा संघ र प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप...
काठमाडौँ । धनकुटामा एकैघरका तीन जनाको शव फेला परेको छ । बिहीबार बिहान करिब साढे ७ बजेतिर धनकुटा नगरपालिका वडा नम्बर १ निगालेस्थित एक घरमा परिवारका तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका...
काठमाडौं । सरकारले कर दिवसको अवसर पारेर विभिन्न १६ विधाका व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सर्वाधिक कर तिर्ने व्यक्ति तथा समूहलाई अर्थ मन्त्रालयले सम्मान गरेको हो ।अर्थमन्त्री डा.प्रकाशशरण महतले सम्मानित भएका व्यक्ति तथा...
तिनाउ । जापानको टोक्यो विश्वविद्यालयका प्रोफेसर डा.हरुताका साकाइलाई तिनाउ गाउँपालिकाले मंगलवार दोभानमा नागरिक सम्मान गरेको छ । गाउँपालिकाले उनलाई पहिलो पटक उक्त सम्मान गरेको हो । सन् १९९९ देखि सन् १०१५ सम्म पाल्पाको साविक मस्याम...
बुटवल । नवलपरासीको कुडिया सुस्तामा रहेको एनएमबि बैंकको शाखाले एटीएम सेवा संचालनमा ल्याएकोछ ।सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले एटीएमको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा सुस्ता गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत हुमलाल भुसाल एवं एनएमबि बैंक...
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालीकाको मुकाम बर्बोटबाट संचालित सामुदायिक रेडियो धुर्कोट आजबाट पाँचौ वर्षमा प्रवेश गरेको छ । समुदायकै लागी समर्पित समुदायको आबज सामुदायिक रेडियो धुर्कोट १०२.२ मेगाहर्ज भन्ने मुल मन्त्र का साथ २०७६/असोज १३...
काठमाडौँ । चार महिनादेखि तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएका भक्तजनले आज दामोदरसँग तुलसीको विवाह गर्दैछन्। आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा...
चितवन । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो । मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे...
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी गरेको छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता गरे...
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायलसँगको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ । युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २००...
काठमाडाैं । ललितपुर महानगरपालिकाले अत्याधुनिक दुई वटा दमकल थपेकाे छ ।ललितपुर महानगरले एक सय मिटर भन्दा धेरै टाढासम्म पानीको फोहोर फाल्न सक्ने डबल क्याबिनको दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो । जापानिज कम्पनी इसुजुको...
गुल्मी । गुल्मी र बाग्लुङ्गबासीका पौदेलीहरुले संयुक्त पर्वका रुपमा वर्षेनी मनाउँदै आएको न्वागी मेला पर्व यस वर्ष मङ्गसिर ३ गतेदेखि सुरु गएको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले न्वागी...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै छ । शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन लागेकाे हाे । हिजो हेर्दाहेर्दैमा...
बुटवल । तिलोत्तमा नगरपालिकाले भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिई नगरपालिका क्षेत्रभित्र विक्रि वितरण गर्नेलाई कार्वाही गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मगलबार एक विज्ञप्ति जारी गरि नगरपालिका क्षेत्रभित्र छिमेकी मुलुक...
काठमाडौं । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएन । गत २७ गते बसेकाे मन्त्रिपरिषद्को बैठकको निर्णयबाट भिडिओ...
दाङ । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३०...
बागलुङ । पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै...
काठमाडौं । सरकारले टिकटकमाथि लगाएको बन्देज विरुद्ध दायर भएको मुद्दा सुनुवाइ नहुने भएको छ। सोमबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा मुद्दाको पेसी तोकिएको थियो। तर, चुडाल न्यायाधीश नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा...
बुटवल । तिलोत्तमामा जारी व्यापार मेला सोमबारका लागि स्थगित भएको छ । सडक दुर्घटनामा परी निधन भएका तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहाकार माधव देवकोटाको शोकमा मेला आजका लागि स्थगित गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका एशोसियट...
बुटवल। बुटवल जेसीजले आफ्नो स्वर्णजयन्तीका अवसरमा नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना गर्ने भएको छ । देशभरबाट करिब २ हजार ५०० प्रतिनिधि रहने महाधिवेशन यही मंसिर २८ गतेदेखि पौष २ गतेसम्म संचालन हुने...
रुकुम। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक छ।रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम पश्चिम...
सदा झैं विहानै उठेर लागियो बाउ–बाजेहरुले भन्ने गरेको हग्नेगौडीतिर । बाँसघारी थियो । त्यसको कुनामा चिलौनीको रुखको फेंदमा ताछ्तुछ पारेर खुल्ला शौचालय बनाईएको थियो हाम्रो घरमा । त्यसमा अरु कोही गएको थाहा पाए लागिन्थ्यो जंगलतिर...
पाल्पा । रिङसिङ्लेक सामुदायिक विकास कृषि सहकारी संस्था लिमिटेड,तिनाउ-१ ,ओखलढुंगाकाे ११ ओै वार्षिक साधारणसभा आईतवार ओखलढुंगा र कचलफाँटमा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि तिनाउ गापा,वडा नं १ का वडाध्यक्ष भुवानसिंह चिदीले गाउँमा खुलेकाे...
काठमाडौं । काठमाडौंको जडिबुटीबाट जोरपाटी स्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहना सहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास...
काठमाडौँ । नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच सशस्त्र सङ्घर्ष अन्त्यका लागि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष भएको छ । नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट...
न्यूयोर्क । अमेरिकाको भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसॅग न्यूयोर्कमा रहेका नेपालीको “मिटिङ एण्ड ग्रिटिङ” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महिला महासॅघ अमेरिका ( फिवना) ले गरेको कार्यक्रमको...
बुटवल । लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयको...
काठमाडौं । छठ पर्वको दोस्रो दिन, आज खरना गरी मनाइँदै छ। यस दिन व्रतालुहरूले नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने गर्दछन्। कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ र शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि पूरा गरेका व्रतालुले...
तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आज देखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ शुरु भएको छ। सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र...