पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्ने गरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडाध्यक्षकै अनुगावाइमा बाटो बन्द...
बुटवल । पाल्पाको २२ वर्षीय सन्तोष पन्थी सम्पर्कविहीन भएका छन् । उनी पाल्पाको रामपुर नगरपालिका– ७ किसानबारीमा घरमा डेरा कोठा लिई बस्दै आएका थिए । मंसिर ८ गते बिहानदेखि डेराकोठाबाट हिडेकोमा हाल सम्म डेरा कोठामा...
मंसिर महिना, महिना कम पर्व बढी हो । किनकी नेपालीले मंसिर महिनामा बिहे गरेर, पिकनिक वा भ्रमण गरेर र दशैं तिहार जस्तै रमाइलो गरेर मनाउने गर्छन् । मुख्यतया हिन्दु नेपालीका पर्वहरू भाद्रमा पर्ने तीजबाट सुरु...
काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय भएकाे सरकारको प्रवक्ता सञ्चार...
रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटेललाई बजार अनुगमन समितिले २० हजारका...
बुटवल । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् । मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी...
टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सास राज्यको अस्टिन सहरमा रहनुभएका समुदायसँग समुदाय र पत्रकारको अन्तरसम्बन्ध अभिवृद्धि एवं सूचना प्रवाहमा सहजताका सम्बन्धमा केन्द्रित रहेर ‘नेजा-समुदाय अन्तरक्रिया’ गरेको छ । नोभेम्बर २६, २०२३ आइतबार...
कास्की। पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त आर्यालाई प्रहरीले पक्राउ गरेको छ...
१६ वर्षको किशोरी अवस्थामा विहे गरेकी विष्णु जीसीले एसएलसी उत्तीर्ण गरेको १६ वर्षपछि अर्थात् २०६७ सालमा बिए उत्तीर्ण गरिन् । पाल्पा,रम्भा गाउँपालिका वडा नं. ५ मलेङ (कार्कीडाँडा) माइतीघर भएकी विष्णुको कर्मघर यतिबेला माथागढी गाउँपालिका वडा...
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले गौशालामा बिरोध प्रदर्शन गरेको छ । धर्मगुरु श्रीनिवास आचार्यको अगुवाईमा गौशालाको मुल सडक कब्जा गर्दै प्रदर्शन गरेका थिए । तर, सडक...
महोत्तरी । जलेश्वर नगरपालिका-१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका-७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा...
झापा । झापामा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । कमल गाउँपालिका-४ निवासी भोलाकुमार तामाङलाई उनकै छोरा आशीष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ...
पाल्पा । माथागढी गाउँपालिका,पाल्पाले लैङ्गिक हिंसा विरुद्वकाे १६ दिने अभियान झडेवामा आईतवारदेखि सुरु गरेकाे छ । अभियानकाे ओैपचारिक सुरुआत् माथागढी गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चे मगरले प्रभातफेरि कार्यक्रमसँगै गरेकी थिईन् । गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी ,स्थानीय महिला समन्वय...
बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको सर्भिस लेनको डिजाईन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले सडक विभागलाई आग्रह गरेको छ । चौराहादेखि गोलपार्कसम्मको सडक डिजाईनमा स्थानीय व्यवसाय प्रवद्र्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक...
गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा पुरुषहरु देश बिदेशमा गएर अभाव भए पछि महिलाहरुलाई नौमति बाजा बजाउने तालिम दिई बाजा बजाउने मानिसको अभाव पुर्ति गरिँदै आएको छ। त्यस गाउँपालिकाले गत जेठ महिनामा चितवनबाट प्रशिक्षक झिकाई त्यहाँका...
जाजरकोट । जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो । टावर सञ्चालनमा आउने...
काठमाडौं । उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको प्र १-०५-००१ ख ००४४ नम्बरको अन्नपूर्ण बोर्डिङ स्कुलको बस आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा बसका चालक समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका...
झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । १८ वर्षअघि मलेसिया गएका घिमिरेलाई नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो ।...
काठमाडौं। स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८१ प्रतिशत फेल भएका छन्।परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९दशमलव ३४...
काठमाडाैं । आज देशका केही भू-भागमा बदली र वर्षाकाे सम्भावना रहेकाे छ । उच्च हिमाली भागमा हिमपातको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको...
काठमाडौ । शुक्रबार जस्तै हमासले शनिबार पनि इजरायली बन्धकहरूलाई रिहा गर्ने इजरायली अधिकारीले बताएका छन् । समाचार एजेन्सी एएफपीले एक इजरायली अधिकारीलाई उद्धृत गर्दै हमासले शनिबार १४ जना बन्धकहरूलाई रिहा गर्ने बताएको छ। इजरायली अधिकारीहरूले...
पढेर वा परेर नै ज्ञानी र व्यवहारिक बन्छ मानिस । पढ्नु ,हजारौं गुणा राम्रो काम हो नपढ्नुको तुलनामा । समयले मानिसलाई पढ्ने बनायो तर मानिस पढ्न अल्छी मानिरहेको पाइन्छ । पढेर नै लेख्न सकिन्छ ।...
गुल्मी । कुनै ठाउँमा कुनै दुस्कर्मि मानिस पस्यो भने सिङ्गो गाउँ नै बिग्रन सक्छ । त्यस्तै कुनै सत्कर्मि मानिस भित्रियो भने सिङ्गो गाउँ नै सप्रिन सक्छ भन्ने उदाहरण गुल्मीको सिर्सेनि गाउँमा देख्न सकिन्छ । जहाँ...
धनगढी । बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन् । जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका असई पुस्कल चन्द निलम्बनमा परेका हुन् । उनले दसैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीयसमेत रहेका...
बर्दिया। बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द,...
काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् । नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा...
बुटवल । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुषालले देशका किसानलाई धेरै भन्दा धेरै दुध उत्पादन गर्न आग्रह गरेका छन् । उनले किसानले जति धेरै भैंसी पालेर दुध उत्पादन गर्छन्, त्यती नै बजारीकरण हुनेगरी...
परिश्रमको फल मिठो हुन्छ । मेहनत गरे माटोमै सुन फल्छ भन्ने उखान पश्चिम पाल्पाको मुझुङ्ग, छहरा गाउँले साहाकार पारेको छ । यतिखेर यहाँका ढिक, कान्ला, खेत बारी, खरवारी जता हेर्यो त्यतै सुन जस्तो पहेलपुर सुन्तला...
बुटवल । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। रूपन्देहीको बेलवास बेथरी सडकखण्ड अन्तर्गत बुटवल ११ नहरपुर मा लु १ च ७०२४...
बुटवल । बुटवलमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनी प्रदुषणका साथै ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी...
बुटवल । फेसन शो को इतिहासमै पहिलोपटक नेपालमा नै फरक किसिमको फेसन शो आयोजना गरेकी सोनिया गुरुगंले चितवनको भरतपुर स्प्रिकंल किडस गार्डेन मन्टेश्वरीको सक्रियतामा चितवनको भरतपुरमा सोनिया रन्वोज कार्यक्रमको भाग ७ आयोजना गर्न लागेकी छिन्...
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले...