बेनी। रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम...
गुल्मी । आर्थिक अभावका कारण उपचार गर्न लगेकी गुल्मीकी एक बालिकालाई आर्थिक अभावका कारण अभिभावकले फर्काउन बाध्य भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका १ बलिथुम स्थित खिम बहादुर कुमालकि १८ महिनाकि छोरी मनिकला कुमाललाई उपचार...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ। बालाचतुर्दशी (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा...
बुटवल । बुटवलमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि...
रूपन्देही । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् । शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू...
काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । सो क्रममा प्रहरीले सञ्चालक ४१...
काठमाडौं । फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ। मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलबार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। ५३ यात्रु बोकेको बस इलोइलो...
सैनामैना । रुपन्देहीको सैनामैना क्षेत्रलाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्नुपर्नेमा सम्बद्ध सरोकारवालाहरुले धारणा व्यक्त गरेका छन्। सैनामैना पर्यटकीय सम्भावना बोकेको नगर भएको र यहाँका धार्मिक, ऐतिहासिक, पुरातात्वीक र प्राकृतिक स्थलहरुको व्यवस्थित तरिकाले प्रवद्र्धन र विकास...
गुल्मी । गत बिहीवार दिउँसो करिव १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेलमा यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मि घर भएका अन्दाजी २० वर्षिय चित्रबहादुर पाच्याको हिजो उपचारका क्रममा मृत्यु भएको भएको छ । जिल्लाको रेसुङ्गा...
सिन्धापल्चोक । बाह्रबिसे नगरपालिका-८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा जलेर उनको घट्नास्थलमै मृत्यु भएको हो । आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएको...
बुटवल । ईन्द्रज्योती विश्वकर्मा कल्याण समाज बुटवलले सामुदायिक विद्यालयमा अध्ययरत दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। स्वर्गीय ईन्द्रमति विश्वकर्माको तेस्रो पुण्य तिथिको अवसरमा एक समारोहबीच समाजका संरक्षक ज्योतिलाल बिश्वकर्मा, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले २२...
जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि धारामा खानेपानी नआउँदा जुम्ला चन्दननाथ नगरपालिका(५ का स्थानीय हिउँमा हिडेर खानेपानी लिन जाँदै । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । तस्बिर : विजय...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेहका बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ । अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए । अध्यक्ष वझाले रोगका...
काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता...
कोलम्बो । श्रीलंकाको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेसनका प्रवक्ताले बताएअनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको...
नवलपरासी पूर्व । आफ्नै बुवा ६० वर्षीय होम बहादुर दराईको हत्या गरेको अभियोगमा मध्यविन्दु नगरपालिका-१० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाईते भएका होम बहादुरको...
बुटवल । राष्ट्रसेवक बहुउश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । आइतवार रक्तसंचार सेवा केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक नरमाया श्रीसले जनाकारी दिए। रक्तदान कार्यक्रमको शुभारम्भ...
काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।...
बुटवल । रुपन्देहीको तिलोत्तमा–४ मा रहेको घरदैलो बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार तिलोत्तमाको शंखरनगरमा रहेको ¥याडिशन होटेलमा सभा सम्पन्न भएको हो । सभामा तिलोत्तमा नगरपालिकाका...
बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १...
हामी नेपाली सपना बुनी संसारमा चर्चित बन्ने प्रयास गर्दछौ । सपना उत्कृष्ट तयार गर्छौ तर यथार्थमा तालमेल नै गर्दैनौ । हामी हरेक क्षेत्रमा अब्बल सपनाको परिकल्पना गर्छौ र वास्तविकतामा शुन्यमै रहन्छौ । ती क्षेत्रहरु निक्यौल...
बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा मृत्यु भएकी गुल्मी सत्यवती गाउँपालिका ठुलोलुम्पेकी भावना राजकोटीको शब चार देखिपछि उठेको छ । ३२ बर्षिय राजकोटीको मंसिर १२ गते शल्यक्रिया मार्फत बच्चा जन्माएपछि उनको मृत्यु भएको...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका केही भागमा सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, बागमती...
गुल्मी। हिजो बिहीवार दिउँसो करिव १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेल यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मि गाउँका अन्दाजी २० वर्षिय चित्रबहादुर पाच्या घम्भिर घाइते भई त्यहाँको एक अस्पतालमा उपचार गराई रहेका छ्न । जिल्लाको...
जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।...
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरुबीच विवाद भएपछि गाउँसभा अवरुद्ध भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाअध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो । गाउँसभा नभएपछि गाउँपालिकाका...
काठमाडौं। अहिले मंसिर महिना चलिरहेको छ । मंसिर महिनालाई धेरै विवाह हुने महिनाका रुपमा लिइन्छ । अविवाहितहरूलाई बढी जिस्काइने समय पनि यही नै हो । ‘यसपालाको मङ्सिरमा त बाजा घन्काउने होला नि ? यसपालिको मङ्सिरमा...
काठमाडौं । नेपाल आयल निगमले ३१ पदका लागि नयाँ कर्मचारीको माग गरेको छ । निगममा आठौ तहंदेखि तहविहीनसम्म गरि ३१ जना नयाँ कर्मचारीका लागि दरखास्त माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र...
लुम्बिनी। रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न लुम्बिनी विकास कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाले संयुक्त पहल गर्ने भएका छन् । केहि दिनयता छाडा चौपायाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा समाचारहरु प्रकाशन...
पोखरा । मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन । बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ...
बर्दिया । बारबर्दिया नगरपालिका-९ बनगाई बस्ने ६६ वर्षीया चन्द्रकला वलीको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर बुधबार बिहान मृत्यु भएको छ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने...
दोधारा चाँदनी। इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ । हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि...