भक्तपुर । भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्।नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे भक्तपुरको सिपाडोलस्थित आफ्नो घरमा मृत फेला परेका...
रानी झरना हेर्दै सुन्दर,मनमोहक र आकर्षक छ । पाल्पा जिल्ला, तिनाउ गाउँपालिका वडा नं. २, ढापखोलामा पर्ने यो झरनाको शिर भने महापुर फाँटभन्दा माथि साठीमूरि र भित्रीखेतमा रहेको छ । झरनाभन्दा चार किलोमीटर माथि, हरियाली...
बुटवल । बुटवलको उजिरसिह माविको हीरक जयन्ती २०८० को मूल समारोह शनिवार सम्पन्न भएको छ ।कार्यक्रमको पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्दै नेपाल भूमिको रक्षा गर्न उजिरसिहको योगदानबारे प्रकाश पार्दै सम्मानमा स्थापना...
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । खडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको हो । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने...
सुनसरी। मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित...
जनकपुरधाम। स्थानीय बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका–४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका थिए। तर उनले कसैको कुरा सुनेनन्। नाइनास्तीको कारणचाहिँ के थियो त रु मण्डलले भने, “ बदनामी...
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकाल रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते...
चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई संगठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान संगठित गरेर उनले...
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिका बिचमा जिटुजी सम्झौता अनुसार विकास गर्नको लागि सरोकारवालाले जोड दिएका छन् । सामुदायिक वन समन्वय समितिका तिनाउ ३ पाल्पाको आयोजनामा दोभानमा आयोजना गरिएको ‘तिनाउ जलाधार क्षेत्र संरक्षणका...
बुटवल । रुपन्देहीको तिलोत्तमामा बिहीबारदेखि पाँचौं दक्षिण एसियालीस्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा सुरु भएको छ। नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको लुम्बिनी विकास कोषका...
बुटवल । बुटवल बहुमुखी क्याम्पस शैक्षिक केन्द्रका रूपमा परिचित हुँदै ‘क’ वर्गको क्याम्पसको रूपमा स्थापित भएको छ । रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, स्याङ्जा, पर्वत, प्युठान, दाङलगायत जिल्लाका विद्यार्थीहरूलाई शैक्षिक अवसर पुर्याउँदै आएको छ...
म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको...
काठमाडौं । सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुँदैछ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका सर्वोच्चका ६ जना न्यायाधीशले आज शपथ ग्रहण गर्नेछन्। उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको...
बारा । बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।कांकड्भिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना...
काठमाडौँ । कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा उनको निधन भएको हो । मंगलबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ । यसअघि चलचित्र कलाकार...
काठमाडौँ । वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ गाउँपालिका-५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन्। गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट...
काठमाडौं । चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणामा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले नेपाल प्रहरी...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो...
बुटवल । न्यु लाइट माविमा साहित्यिक महोत्सव हुने भएको छ । साहित्य महोत्सव पुस १३ गते शुक्रबार हुने विद्यालयका प्राचार्य रमेश ज्ञवालीले बताए । महोत्सवमा लेखक तथा साहित्यकार जंग बहादुर शाहको प्रमुख आतिथ्यता रहने र...
रूपन्देही । तिलोत्तमा नगरपालिका-११ करैया सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक, छर्रा र बारुद सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-१० गैरीगाँउ बस्ने ४८ वर्षीय कर्ण बहादुर परियार र सोही...
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन गरिएको छ । आईतबार संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा बसेको बस्तुगत बैठकले अञ्जनकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । उक्त वस्तुगत...
बुटवल । बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा बुटवलको एक बैङ्कका कर्मचारी फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको शाइन रेसुङ्गा बैंकमा कार्यरत प्रकाश शर्मा...
सिरहा। बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ। १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासविरुद्ध ईलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी परेको हो। आरोपी भने फरार छन्।...
तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ। पुल निर्माणले गति लिन सकेको छैन। उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल...
रुकुम पश्चिम । गएको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार २८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा...
तेह्रथुम । पूर्वी नेपालको तेह्रथुम जिल्लाको छथर गाउँपालिका-१ आङ्दिममा अवस्थित मार्गपोखरी धार्मिक तथा पर्यटकीय स्थल हो । सिधुवा बजारबाट एक घण्टाको पैदल यात्रापछि सुक्रबारेतिर हरियो जङ्गलको बीचमा पहाडको टुप्पोमा अवस्थित यस सुन्दर ठाउँमा पुग्न सकिन्छ।...
बुटवल । बुटवल–१२ ढवाहामा सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो बुटवल उपहानगरपालिका १२ स्थित ढवाहामा पूर्वबाट पश्च्मि तर्फ जाँदै भे १० प ४८६२ नम्बरको मोटरसाइकले बाटो क्रस गर्दै गरेकी...
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएकाे छ । पाँचथर, फिदिम नगरपालिका-४ गणेमान चोकमा मे.१च ६००८ नम्बरको पिकअपबाट लडेर पिकअपमा सवार हिलिहाङ गाउँपालिका-५ सुभाङ बस्ने ४८ वर्षीय प्रेम संग्रौलाको शनिबार दिउँसो मृत्यु भएको...
दमौली । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी...
बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौं वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका-५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औं...
ढोरपाटन । बसाइँसराइका कारण रित्तिएका गाउँ। खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन्। वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ। गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन्। युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो...