दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिमखण्ड तनहुँको जामुनेदेखि पोखरासम्म आउँदो माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका निम्ति अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिमखण्डका इन्जिनियर नारायणप्रसाद...
बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० मा सर्वसाधारणसँगै संस्थागत सहभागिता पनि बढ्दै गएको छ । व्यापार संघले बुटवलमा एकै प्रकृतिका अन्य संस्थाहरुलाई सहयोगी संस्थाको रुपमा...
बुटवल। बुटवलमा पुस १४ गते शनिबार आमा सेमिनार हुने भएको छ ।मानवता,राष्ट्रियता,परोपकार,राष्ट्रप्रेम र आफुलाई जन्मदिने माता पिताको महत्त्वबोध गराउनुका साथै प्रेम,करूणा आम जनतामा पु¥याउने उदेश्यले ञआमा सेमिनारझ गर्न लागिएको मानव सेवा आश्रम बुटवलले जनाएको छ...
रौतहट । मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईकाे निर्देशनपछि रौतहटको कटहरियास्थित अवैध रुपमा सञ्चालन हुँदै आएको कौडा जुवा नियन्त्रणमा आउने भएको छ। डीआईजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बुधबार डीएसपी वीरेन्द्र पासवानको नेतृत्वमा...
बुटवल । रोटरी क्लब अफ भैरहवाले मानसिक स्वास्थ्य, लागु औषध सचेतना सम्बन्धि शिक्षण बिधिमा प्रशिक्षण दिएको छ । क्लबले श्री न्यु इरा इंग्लिश बोर्डिंग स्कुल, सिद्धार्थनगर १२ अध्ययनरत कक्षा ९ का विद्यार्थीहरु तथा शिक्षकहरुलाई २...
चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई...
कर्णाली। कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ ।ऋति फाउण्डेसनद्वारा बुधबार...
नवलपरासी । चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–२, मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब ११३ घरधुरीको बसोबास छ । उनीहरूले दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ...
बुटवल । रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ भएको छ । रोयल ईनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रा.ली.बुटवलले एकै समयमा बुधबार देशभर एकैसाथ बिक्री शुभारम्भ गर्ने कम्पनीको योजना अनुसार रोयल ईनफिल्ड ३५०...
बुटवल । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’ले विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक साम्रागी वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीको तिलोत्तमा १४ स्थित सरस्वती आधारभूत विद्यालयका १५०...
गुल्मी । नेपालमा केहि छैन्, विदेशिनु बाहेक विकल्प छैन भन्दै विदेशिनेहरुका सामु सामु स्वदेश मै विदेशको भन्दा बढि कमाई हात पार्ने पात्रहरु पनि तमाम छ्न् । ती मध्येका एक हुन् गुल्मीको पौदिअमराईका शंकर थापा। जो...
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैंडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ...
२३ वर्षकी मनीषाले बाबा गुमाउँदा डेढ वर्षकी थिइन् । उनका बाबा लीलबहादुरलाई क्षयरोगले निर्माही काल बनेर ३५ वर्षकै युवा उमरेमा सबैबाट खोसेर लग्यो । बाबाको अनुहार कस्तो थियो मनीषालाई हेक्का हुने कुरै भएन । तर...
धुलिखेल । काभ्रेमा हिटर बालेर सुत्दा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमतीको उपचार भइरहेको छ । कोठामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु...
बुटवल । एक हप्ता लामो भ्रमण कार्यतालिका लिएर रुपन्देही आएका पूर्व राजा ज्ञानेन्द्र शाहले मँगलबार २ घण्टा लामो समय बुटवलको ड्रिम इन्टरनेश्नल होटलमा बिताएका छन् । लुम्बिनी प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण तालिकासहित...
पोखरा। पोखरामा कारको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ । पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा ठक्कर दिँदा पैदलयात्रु बाग्लुङको ढोरपाटन नगरपालिका ६ का ढालेन्द्र छन्त्याल र...
गुल्मी । गुल्मीको छिमेकी जिल्ला प्युठानमा दुई दिन अघि आमा र छोरा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको घटनाले सनसनी छाएको छ । आइतबार राति जिल्लाको झिमरुक गाउँपालिका ३ बाँदीकोट सिमसरा स्थित घर नजिकै काफलको...
सुर्खेत। कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका जाजरकोट तथा रुकुम पश्चिमका नागरिकलाई यहाँका संघ संस्थाले भारी सहयोग गरेकोमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले खुसी व्यक्त गरेका छन् ।उनले सेभ सेभ द चिल्ड्रेनको...
तिनाउ । दुधौली नगरपालिका,सिन्धुलीले वडा नं ११ का बेरोजगार महिलाहरुलाई १५ दिने सीपमूलक तालिम दिई स्वरोजगार गराउने भएको छ । सो पालिकाले संघीय ससर्त अनुदान अन्तर्गत रहेर गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्दै...
सिन्धुली । बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध गरिएको सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित वीपी राजमार्ग खुलेको छ । बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुईजनाको मृत्यु भएसँगै आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्दै सडक नै...
भैरहवा । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्तपीडितहरुले प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । उनीहरूले लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाहरु द्वारा लगाइएको सामुहिक...
काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढेको छ । विवरण संकलनको क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको संख्या ६७ हजार...
विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर (१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी...
जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतले मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन आदेश दिएपछि सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट मोतीबाबुलाई पक्राउ...
सिन्धुली । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुछ गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको...
बुटवल । सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द...
इलाम। सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन् । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्छन् । पछिल्लो समयमा डेरीमा थन्किएको...
काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्। ‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ। अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार...
काठमाडौं । क्रिसमस २५ डिसेम्बरमा, प्रभु येशूको जन्मदिनमा मनाइन्छ। क्रिसमस नेपालीको मूल चाड होइन तर तर यो संसारका लगभग सबै देशहरूमा मनाइन्छ। क्रिस्चियन धर्मका अनुयायीहरूका लागि यो दशै तिहार जस्तै ठूलो पर्व हो । यो...
बुटवल । नेपालको बिकासका लागि यहाँको प्राकृतिक स्रोत साधनको प्रयोगसँगै मेडिटेसन हबको रुपमा बिकास गर्न विकाशानन्द फाउन्डेसनका संस्थापक स्वामी विकाशानन्दले सुझाब प्रस्तुत गरेका छन् । भारतलाई योगा तथा ध्यान केन्द्रको रुपमा बिकास गरेजस्तै नेपाललाई पनि...
बुटवल । लायनेसक्लब अफ बुटवलको लायन्स डेको अवसरमा विद्यालयलाई विभिन्न साम्रगी तथा आखाँ र मधुमेहको शिविर गरी मनाएको छ । क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीको कोटहीमाई गाउँपालिका स्थित तुनिहवा माध्यमिक विद्यालयमा निःशुल्क आखाँ...
ढल्केवर। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको मृत्यु भएको छ। उपचारको क्रममा जनकपुरधामस्थित कृष्ण अस्पतालमा शनिबार राती १ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वीरेन्द्रबजार-महिनाथपुर...