काठमाण्डौ । मोरङको बुढीगंगामा विद्युतीय चार पाङ्ग्रे सवारीसाधनको उत्पादन हुने भएको छ । गाडी उत्पादन गर्नका लागि नेपालको कोशी एन के मोटर्स र चीनको स्यामन गाल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भएको हो । राजधानीमा आयोजित