काठमाडौं । विद्युतीय प्लेटफर्ममा बनेको टाटाको पहिलो विद्युतीय गाडी पन्च ईभी नेपाल भित्रिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आइतबार पन्च ईभी नेपाल ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०
नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको एमएडब्लु वृद्धि अटोकर्पले चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी नामी ०१ भित्र्याएको छ । हाल परीक्षण चलिरहे पनि औपचारिक रुपमा यसको बिक्री–वितरण प्रारम्भ भएको
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाल भित्राउन लागेको चिनियाँ इभी दायुनको युएहु एस१ गाडीको मूल्य ३१ लाख रुपैयाँ तोकिएको छ। गाडीको आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले आज गाडीको म्याक्सिमम रिटेल प्राइस(एमआरपी) प्रकाशित गरेको
काठमाण्डौ । मोरङको बुढीगंगामा विद्युतीय चार पाङ्ग्रे सवारीसाधनको उत्पादन हुने भएको छ । गाडी उत्पादन गर्नका लागि नेपालको कोशी एन के मोटर्स र चीनको स्यामन गाल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भएको हो । राजधानीमा आयोजित