बुटवल । रुपन्देहीमा बिभिन्न पेशा व्यवसाय अंगाली स्थाई वा अस्थाई रुपमा बसोबास गरीरहेका मैथिल भाषीहरुको संस्था मैथिल समाज नेपाल रुपन्देहीको आठौं अधिवेशन बाट सर्वसम्मत रुपमा उदय कुमार सिंहको नेतृत्वमा नया कार्य समिति चयन भएको छ । आज
बर्दिया । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहेकी छिन्। आगोले जलेर उनको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै
बुटवल । बुटवलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ...
सैनामैना । जब बैठौनी भयावन लागे जब भन्सहरीया गीतिया नउठावे,सुनके मुनीदेव सब मुस्काइहि अपन संस्कृतिके लेहु बचाई,धिरे धिरे थारुवे बिलपत्त हो जैहे जेहदिन झुमडा लोप हो जायी,हे हाँ सब मिली आजुवे पारान कैडारा,आरे गाँव गाँव...
बुटवल । रोटरी क्लब अफ भैरहवाले हरेक अंग्रेजी नयाँ वर्ष जनवरी १ को दिनलाई राष्ट्रिय नेपाली टोपी दिवसको रुपमा मनाउँदै आएको छ । रोटरी क्लब अफ भैरहवाका वर्ष २०२३–२४ का अध्यक्ष उमेश चन्द्र आचार्यको अध्यक्षता...
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव नेपाली सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिएको छ। मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर सुर्खेत...
चैनपुर– बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्ला सदरमुकाम चैनपुरनजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। ज्यान गुमाउनेमा बित्थडचिर गाउँपालिका–६ घर भएका ३० वर्षीय प्रकाश कठायत छन्। जिल्ला प्रहरी...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...
काठमाण्डौ। इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक गरिएको छ । यो बर्ष बिभिन्न पाँच बिधाबाट प्रतिनिधित्व गर्दै नारायणी अस्पताल बिरगञ्जका नर्सिंङ्ग निरिक्षक हेमा थापा , महिला तथा बाल बालिका बिभागका निर्देशक निरा अधिकारी , शितोष्ण बागबानी...
तुलसीपुर ।दाङको तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको यात्रु बहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नं. को बसको ठक्करबाट...
बुटवल । साहसी कदम नेपाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा कार्यालय शुभारम्भ भएको छ । कार्यालयको सोमबार एक कार्यक्रमको आयोजना गरी खेम ओमी प्रतिष्ठानका संरक्षक ओमी पुन बाट उद्घाटन गरिएको हो। सामाज सेवि...
गुल्मी । आज भन्दा १६ वर्ष अघि हामी गुरुङ समुदायको तमु ल्होसार पर्वको रिपोर्टिङ्ग गर्न पुग्दा हामि सदरमुकाम तम्घासबाट हिडेर पुगेका थियौँ रेसुङ्गा नगरपालिका ६ को गुरुङ्ग गाउँमा । अहिले यसपालिको ल्होसार पर्वमा अधिकांश पिच...
काठमाडौं । यतिबेला अछामको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन-मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आएका थिए। उनी उपचारका लागि क्यान्सर अस्पताल चितवन भर्ना...
काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश...
नेपालगञ्ज । बाँकेमा अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने क्रममा स्कारपियो जीपले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु हुनुको साथै एकजना गम्भीर घाइते भएका छन् । आइबार राति सुदूरपश्चिम प्रदेश ०१–००१च ३४६१ नंम्बरको स्कारपियो जीप...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै...
जाजरकोट । गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा...
जुम्ला । यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए...
शनिवार, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्दा दिउँसोको ढाइ बज्दै थियो । हामी आमा सेमिनारमा सहभागी हुन त्यतै पुगेका थियौं । कार्यक्रमको आयोजक मानवसेवा आश्रम,बुटवल थियो । स्वागत गेटमा हामीले पँहेलो टीका लगायौं । आमा सेमिनारको...
भावना, विचार र सिर्जनाको प्रतीक हो साहित्य । साहित्य,सिर्जना र स्रष्टाको दोभान हो । साहित्यले नै समाजलाई चिनाएको हुन्छ । समाजको विकासक्रमसँगै साहित्य उकासिएको हुन्छ । उकासिएको साहित्यले भाषा,कला,संगीत,संस्कृति,संस्कार र सभ्यतालाई सबैकाबीच परिचित गराउँदछ ।...
तनहुँ । बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको...
दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर – अमेलिया सडक खण्डको तुलसीपुर १३ भञ्ज्याङमा बस दुर्घटनामा परेको छ । आइतबार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा बनभोजको लागि बर्दियाबाट आएको बस दुर्घटनामा परेको हो ।...
दाङ । बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । अमिलिया तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर १३ दमारगाउँ बनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा ३० जना बढी घाईते...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा...
काठमाडौं । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यो पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई...
गुल्मी । केहि बर्षयता बिवाह निकै भड्किलो बन्दै गएको छ । ग्रामिण भेगमा समेत शहरिया शैलीको विवाह गरिदा ५ देखि १० लाख सम्म खर्चिएको समेत पाईएको छ । यस्तो अबस्थामा गुल्मीका एक जना पत्रकारले आफ्नो...
भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् ।...
काठमाडौं। धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको अभिनयमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’ टिम जोडिएका छन् । नगरप्रमुख हर्कले सुरू गरेका सुन्मिमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माणपक्षले गरेको छ । शुक्रबार नगरप्रमुख हर्कलाई भेट्दै फिल्मबारे जानकारी...
बुटवल । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन तथा होटल तथा रेष्टुरेन्ट ब्यवसायी रुपन्देहीको आयोजनामा...
बुटवल । बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन बाल...
काठमाडौं । दुई वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट पानीटंकी बस्ने ३७ वर्षीय राज नेपाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गौशालाबाट पुस १० गते ती बालिका अपहरण भएको घटनाको अनुसन्धान...
भैरहवा । रुपन्देही प्रहरीले चोरी नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरी ११ दिनक अवधिमा २३ वटा मोटरसाइल बरामद गरेको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ चोरीका मोटरसाइकल किनेर चलाउने गरेको पाइएपछि नियन्त्रणका...