काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रिलियन डलर पुगेको हो । अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २