सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार सप्तकोशीमा बिहान ८ बजे चार लाख १९ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा
काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेको
कास्की । अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना,
दमौली । तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी
स्याङ्जा । जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर शनिबार दिउँसो बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई
गुल्मी । वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी-पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को
काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला
काठमाडौं । जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र
काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी, दाङ, बाजुरा,
बुटवल । उपयुक्त निकास नहुँदा बुधबार विहान भएको वर्षाले बुटवल बजार जलमग्न बनेको छ । बुटवलका मुख्य सडक, फुटपाथ तथा बस्तीहरु जलमग्न बन्दा दैनिक जनजीवन समेत प्रभावित भएको छ । मुख्यगरी बुटवलको
बुटवल । यस वर्षको मनसुन नेपालमा भित्रिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष सरदर मितिभन्दा तीन दिन अगाडि नै मनसुन नेपाल भित्रिएको महाशाखाले जनाएको छ । गत वर्ष
बुटवल । नारायणगढ-मुग्लिन सडक सोमबार साझदेखि पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सी पुल नजिक गएको ठूलो पहिरो हटाउन समय लाग्ने बताइएको छ । सोमवार साझ ८ बजे पहिरो खसेको थियो । पहिरो...
शिमला । भारतको हिमांचल प्रदेश र उत्तराखण्डमा वर्षा र पहिरोले ठूलो जनधनको क्षति गरेको छ । जुन महिनादेखि यी दुई राज्यमा २३० भन्दा बढीले ज्यान गुमाएका छन् । यति मात्र होइन यो साता यी दुई...
शिमला । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको...
मुस्ताङ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो ।...
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक खुल्न अझै केही समय लाग्ने भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ । अबरुद्ध सडक खुलाउन पहिरो हटाउने...
काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा पहिरोले ५ जना पुरिएका छन् । बागमती गाउँपालिका–५ मा पहिरोले एउटा घर पुरेको र त्यहाँ ५ जना मानिस रहेको खबर आएको मकवानपुरका एसपी सिताराम रिजालले बताए । घटनास्थलमा प्रहरी पुगेको...
काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको निधन भएको छ। बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरोमा परी ज्यान गएको प्रहरीको भनाइ छ। पहिरोमा परी एक जना घाइते भएका छन्।...
बुटवल । निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको रिप मँगलबार वर्षासँगै झरेको पहिरोले पूर्णरुपमा भत्काएको छ । सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिरोले भत्काएको हो । यसैगरी पाल्पातर्फको रिपलाई समेत यसअघिको पहिरोले परेको छ । मृत्यु मार्गको रुपमा खराब...
कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। जिल्ला प्रहरी कार्यालय...
चण्डीगढ । पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नु परेको छ । सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९...
कामाडौं । भारतको राजधानी नयाँ दिल्लीलाई अविरल वर्षासँगैको बाढीले बेहाल बनाएको छ । दिल्ली भएर बग्ने यमुना नदीले बुधवार सबै रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधवार राति यमुनाको जलस्तर २०८।८ मिटर मापन गरिएको...
नयाँ दिल्ली । अविरल वर्षा र बाढीले उत्तर भारतका सात राज्य र केन्द्र शासित प्रदेश दिल्लीमा ठूलो क्षति पुर्याएको छ । हिमाचल, पञ्जाब, जम्मू कश्मीर, उत्तराखण्ड, हरियाणा, राजस्थान र दिल्लीमा सबै ठूला नदीहरू बगिरहेका छन्।...
बुटवल । रातीदेखिको लगातार वर्षासँगै तिनाउ नदीमा जलसतहले खतरको तह पार गरेको छ । बुटवल बाडी मापन केन्द्रले रातीदेखिनै खतरको जलसतह पार गरेको भन्दै नदीय तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । जल...
बुटवल । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाउनुका साथै पल्टिएको ट्रक उठाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा आज विहान १ः५० बजे पहिरो खसेपछि सडक...
बुटवल । नारायणगढ-मुग्लिन सडक पुन अवरुद्ध भएको छ । आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक पहिरो खसेपछि बन्द भएको हो । पहिरो झरेकै स्थानमा एउटा...
बुटवल । मनसुन सक्रिय भएसँगै रुपन्देहीसहित तराईका जिल्लाहरुमा बाढीको जोखिम बढेको छ भने पहाडी जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ । यसैबीच नेपाल बाढी सुचना केन्द्रले आगामी २४ घण्टासम्म सजगता अपनाउन आग्रह गरको छ । शनिबार...
अर्घाखाँची। अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ। सन्धिखर्क नगरपालिका वडा नं. ६ ६ बहखोरमा गएराती पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका...
बुटवल । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीसहित अन्य खहरे खोलाहरुमा बाढीले जलसतह बढेको छ । वर्षासँगै रुपन्देहीका बजार, सडक तथा बस्तीहरु जलमग्न भएका छन् । यसैगरी तिनाउ नदीले जलसतह सतर्कता तह...
ओखलढुंगा । ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका-८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२...