झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टा लगायतका सीमानाका सोमबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन्। भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका