भैरहवा। रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धले सरसफाई कार्यक्रम गरेको छ । ‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराको होटलले बसडिलवाका सडक, बसडिलवा शिवालय मन्दिर शिव मन्दिर क्षेत्रमा सरसफाई गरेको हो ।