खोटाङ । त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ ग्यास लिग भई एक घरबाट सुरु भएको आगलागीले ठूलो धानमालको क्षति गराएको छ । आगलागी करिब चार घण्टापछि निभाइएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम
पर्वत । खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको
काठमाडौं । पार्किङ गरेर राखेको विद्युतीय कारमा आफै आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१५ सितापाइलामा बागमती प्र ०२–०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ । सितापाइलास्थित विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा
काठमाडौं । चाबहिलमा एकजना पुरुषले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिंहले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका
बुटवल । आईतबार दिउँसो गुल्मीको मदाने गाउँपालिका ७ को भनभनेको वनमा लागेको आगो वस्ती तर्फ फैलिएर तीन वटा घर–गोठ जलेर नष्ट भएका छन्। भनभनेको दिपक मावि नजिकको वनमा फैलिएको डढेले वस्ती तर्फ फैलिए
गुल्मी । गुल्मीमा सात वर्षपछि दोश्रो ठूलो आगोलागीको घटना भएको छ । यसअघि २०७३ साल बैशाख १८ गते जिल्लाको मुसिकोट नगरपालिका ३ र ४ को तल्लो र उपल्लो दजाकोटमा भिषण आगलागीबाट ५७ घर जलेर पूर्ण
गुल्मी । शुक्रबारदेखि गुल्मीक बिभिन्न स्थानमा आगोलागी हुँदा दर्जनौं घर गोठ जलेर नष्ट हुनुका साथै सरकारी सम्पत्तीसहित करोडौंको क्षति भएको छ । शनिवार दिउँसो आगोलागी हुँदा दर्जनौ घर गोठ जलेर नष्ट भएका छन् ।