कोशिमा मुख्यमन्त्री विरुद्ध संकल्प प्रस्ताव पारित कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित गरेको हो। बैठकमा संकल्प प्रस्तावको