काठमाडौं । बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी समस्या देखियो। चिकित्सकले ती बच्चाहरुलाई ४५ हप्ता नपुगुञ्जेल ‘फलोअप’ गरिराखे। समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन। हाल यी बच्चा तीन वर्षका भइसकेका छन्।
डोल्पा । आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरेकि छन् । उनि लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा थिएन । ठुलीभेरी नगरपालिका(३ दुनै बजारकी
खोटाङ। खोटाङ जिल्लामा २ दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन भएको छ । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।