भैरहवा । भन्सारको नेतृत्व र सुरक्षा निकायको सहकार्यमा निरन्तर अवैध सामान नियन्त्रणमा आएपनि तस्करहरुको काममा भने गिरावट भएको छैन । भारतसंग ५९ दशमलव ७ किमी जोडिएको रुपन्देही जिल्ला खुला सिमा चुनौतीको विषय भएपनि सामना गर्न
बुटवल । गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार बढी अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको
भैरहवा । रुपन्देहीमा मेरो सवारी मेरो लेन अभियान अन्गर्तत ११ हजार ६ सय १२ ठूला सवारीसाधान, १९ हजार ५ सय ८३ वटा साना सवारीसाधान सचेत गराइएको छ । सवारी चालकलाई लेन अनुसान सिकाउने उद्देश्यले
भैरहवा । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताएका छन ।रुपन्देहीको देवदह–१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुनत र निर्दिष्ट आम
बुटवल । लुम्बिनी प्रदेशका चार जिल्लामा कुष्ठरोगीहरूको सङ्ख्या उच्च रहेको पाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख खिमलाल पाण्डेका अनुसार लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, नवलपरासी पश्च्मि,
भैैरहवा । बढेको व्याजदर घटाउन र निर्वाध रुपमा रात्रीकालीन बजार संचालन गर्न होटल तथा पर्यटन व्यवसायीहरुले माग गरेका छन । होटल तथा रष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९ औ वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले कोभिडले शून्य...
भैरहवा । जलीय जैविक विविधताको संरक्षण गर्न दानव नदीमा माछाका भुरा छोडिएको छ । नस्ल सुधार गर्दै स्थानीय जातका माछाको संख्या बढाउने उद्देश्यले विश्व मत्सय दिवसकै अवसरमा नदीमा ५० हजारभन्दा बढी विभिन्न जातका माछाका भुरा छाडिएको हो...