फाईल तस्वीर दाङ। बाकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्ने दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन् । ज्यान मार्ने उद्योगमा प्रहरीले दर्ता गरेको मुद्दाको सुनुवाइ गर्दै बाँके...
बाँके । बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए...
बुटवल । बाँकेको नेपालजञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरु माथी भएको अभद्र व्यवहारप्रति नेपाल चिकित्सक संघ लुम्बिनीले ध्यानाकर्षण जनाएको छ । संघले एक विज्ञप्तिज जारी गर्दै कोरोना महामारीका बेला मानवीय सेवामा लागेका स्वास्थ्यकर्मीहरु माथी हातपात गरिनु निन्दनीय...
बुटवल । बाँकेको नेपालजञ्जस्थित भेरी अस्पतालका नर्स र चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११...
बुटवल । बाँकेको नेपालजञ्ज स्थित भेरी अस्पतालमा भएको घटनाप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षसहित दोषी उपर कारबाहीको माग गरेको छ । महामारीको बेला सबैभन्दा जोखिम अवस्थामा नागरिकको ज्यान बचाउनलाई अहोरात्र खटिएका डाक्टर र स्वास्थ्यकर्मी माथि भएको...
नेपालगन्ज । गय राती बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीले विरोध जनाएका छन् । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले कोभिड वार्डमा खटिएका...
बुटवल । कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र...