काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना गरिएको छ ।गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्ध खेलमा स्लो ओभर रेटका लागि ऋषवलाई दोषी ठहर गर्दै २४ लाख भारु