काठमाडौं । नयाँ आविष्कारमा चीनले तिब्रतादिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रहप्रक्षेपण गरेको छ । उत्तरपश्चिमचीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्तउपग्रहलाई गाओफेन–१२–०५ नामदिइएको छ
काठमाडौं । पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले यो पत्ता लगाएका हुन् । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा