बुटवल । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ रेखा शर्माले आफ्नो पार्टीको पहल र अग्रसरताले लुम्बिनी प्रदेशको राजधानी दाङ तोक्न सफल भएको दाबी गरेकी छन् । प्रदेशको राजधानी तोक्ने विषयमा...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा बुटवलबाट सबै मन्त्रालय सारेर दाङ लैजाने जोडबलमा छन् । मंसिर-४ मा भएको निर्वाचपछि अब बन्ने नयाँ सरकारसँगै आफू बाहिरिने भएपछि जसरी पनि बुटवलबाट मन्त्रालय दाङ लैजाने...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा संरचना तयार नहुँदै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु सार्ने विषयमा कर्मचारीहरु बीच दोहोरी सुरु भएको छ । संरचना तयार नहुँदै मन्त्रालयहरु सार्ने काम अव्यवहारिक भएको एक पक्षको भनाई...
बुटवल । लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर संरचना तयार नभई हतारमा बुटवलबाट राजधानी सार्न थालेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले विरोध...
बुटवल । साना किसानलाई लक्षित गर्दै लुम्बिनी प्रदेश सरकारले दुई वर्षअघि ल्याएको शुलभ कर्जा कार्यक्रम कागजमै सीमित भएको छ । यसले किसानहरूलाई सहुलियतमा क्रृण उपलव्ध गराएर कृषि उत्पादकत्व बढाउने प्रदेश सरकारको योजनामा समेत गम्भीर धक्का...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले दर्ता गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरी अविश्वासको प्रस्ताव दर्ता गरेको...
तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा...
बुटवल । लुम्बिनी प्रदेशका महिला तथा बालबालिकाहरुमा कुपोषणको समस्या चिन्ताजनक अवस्थामा देखिएको छ । सरकारले निर्धारण गरेको दिगो विकासको लक्ष्य पूरा गर्नका लागि पनि पोषणको समस्याले असर गर्ने देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले...
तिलोत्तमा । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीलाई...
बुटवल । लुम्बिनी प्रदेश उद्योग परिसंघको बुटवलमा आयोजित प्रथम बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । परिसंघका अध्यक्ष एजाज आलमको अध्यक्षतामासम्पन्न बैठकले परिसंघको वरिष्ठ उपाध्यक्षमा दिनेशराज रेग्मी तथा उपाध्यक्षहरुमा बाबुराम बोहोरा, बोनिन पिया, रामप्रसाद बस्याल र...
बुटवल । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा गएका लुम्बिनी प्रदेशका दुई सांसदलाई माओवादीले कारवाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई दिएको छ । सर्वोच्च अदालतले नेकपा खारेज गरी माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिएपछि माओवादीका सांसदद्वय...
फाइल तस्विर बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आज आजदेखि सुरु हुँदै छ । आजको बैठकमा दुई वटा विधेयक माथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । वर्षे अधिवेसन सकिएको...
बुटवल । बालबालिकाको सर्वाङ्गिण विकासका लागि भन्दै लुम्बिनी प्रदेशमा प्रारम्भिक बालविकास प्रादेशिक रणनीति बनाउन लागिएको छ । गर्भदेखि ८ वर्ष उमेर समुहसम्मका बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक र बौद्धिक विकास गर्ने योजना त्यसमा समेटिने छ...
बुटवल । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन बुटवलमा नै बस्ने भएको छ । अधिवेशन स्थायी राजधानी दाङको राप्ति प्राविधिक शिक्षालयमा बस्ने गरी सरकारले तयारी गरेको भएता पनि अन्ततः बुटवलमा बस्ने भएको हो। सातौँ अधिवेशनको पहिलो बैठक...
बुटवल । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले दिएको बिदा बाहेक थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेशमा रहेको समुदायले मनाउने पर्वहरूको महत्वलाई ध्यानमा राखेर थप ६ दिन बिदा दिने निर्णय भएको प्रदेश...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानको रोक्का जग्गा निश्चित प्रयोजनको लागि फुकुवा गरिने भएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रस्ताव गरेपछि दाङको राप्ती गाउँपालिका सबै, गढवा गाउँपालिकाका वडा नम्बर १, २ र ३...
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले विभिन्न राजनीतिक दलहरुसँग छलफल गर्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा फखरुद्धिन खान, विरबहादुर राना र रमा अर्याल रहेका छन् । समसामयिक राजनैतिक विषयमा छलफल गर्नका लागि...