रुपन्दहीका व्यवसायिक संघसंस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि सहमत भएका छन् । व्यवसायिक वातावरण सुधारको लागि सामुहिक पैरवी गर्दा त्यसको प्रभाव पर्ने निश्कर्ष सहित सामुहिक पैरवीको लागि तयार भएका हुन् । बुटवल उद्योग वाणिज्य संघ