दाङ । आसन्न दोश्रो स्थानीय तहको निर्वाचनमा महिलाहरुले आफ्नो प्रतिनिधित्व हुन नसकेको प्रति ध्यानाकर्षण गराएका छन् । संविधानले महिलाको हकका बाध्यकारी व्यवस्था गरेपनि व्यहारिक कार्यान्वयनमा पुरुष प्रतिनिधिहरुले हस्तक्षेपकारी कदम चालेको आरोप लगाएका छन्। महिला मानव...
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथिकाे निलम्वन कारवाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश...
दाङ । दाङमा कोभीडका कारण ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले बजेट छुट्याए पनि धेरैले राहत लिन गएका छैनन् । स्वास्थ्य कार्यालय दाङका अनुसार चालुआर्थिक वर्ष २०७८/०७९ मा जिल्ला आपतकालीन कार्य संचालन केन्द्रको सिफारिसमा प्रदेश सरकारले...
बुटवल । गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक पुरुष बुटवलबाट पक्राउ परेका छन् । आइतबार गुल्मीको इस्मा गाउँपालिका–३ , ठाडङ्गाको वन–खोल्सामा २७ बर्षीय महिलालाई बलात्कार गरी फरार भएका सोही ठाउँका २९ वर्षीय कृष्णबहादुर नेपालीलाई प्रहरीले...
बुटवल । नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीको ५ औं अधिवेशनबाट बिजयी कार्यसमितिको पदस्थापन भएको छ। शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि संघको पदस्थापन गरिएको हो। २०७८ चैत २९ गते बुटवलमा भएको ११ औं साधारणसभा तथा...
काठमाडौं । पल शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दामा पीडित नाबालिगपछि आज जाहेरवाला पीडितका बुबाले पनि बयान फेरेका छन्।तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पीडितका बुबाले आफूले सुनेको भरमा जाहेरी दिएको बयान गरेको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख...
काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश...
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकले धेरै विवाद मानिएको पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार उठाउने सहमति भएसँगै भागबण्डामा सहमति जुटेको एक शिर्ष नेताले...
बुटवल । सत्ता गठबन्धनले रुपन्देहीका ६ वटा स्थानीय तहमा तालमेल नगर्ने सहमति गरेका छन् । जिल्लाको दक्षिणी भेगको लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिकामा छुट्टाछुट्टै चुनाव लड्ने...
काठमाडौ । नेपाल सेयर बजार नेप्से मंगलबार झिनो अंकले बढेको छ । आज बजार १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २५ मा आएर बन्द भएको छ। कारोबार रकममा भने सोमबारको तुलनाभन्दा २१...
बुटवल । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तिलोत्तमा नगरपालिका–१० कान्छि बजारका २४ वर्षीय अमृत पुन मगर रहेको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।...
ओखलढुङगा । १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले...
काठमाडौं । चर्को आलोचनापछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ । ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई...
गोरखा । गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो । तर, पटकपटक बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा विनानिष्कर्ष बैठक टुंगिने...
भैरहवा । गौतमबुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीको गुरुयोजना बनेको ४४ वर्ष भयो । लुम्बिनी विकास कोषको समय गुरुयोजना सम्पन्न गर्ने भाषणमै बितिरहेको छ । विश्वस्तरीय शान्ति केन्द्र र पर्यटन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना बनेको हो ।...
काठमाडौं । देशभर कुल कैदीबन्दीको संख्या २५ हजार ७२ रहेको छ । कुल कैदीबन्दीमध्ये १ हजार ३ सय ८४ जना विदेशी रहेका छन् । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीका अनुसार अहिले देशका विभन्न...
फाइल तस्वीर काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण...
रौतहट । रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद...
काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको थियो । सरकारलाई असहयोग गरेको भन्दै निलम्बन गरेको थियो...
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे...
अर्घाखाँची । अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट काे काे उम्मेदवार हुने भए ? जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेकाे छ ।स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे...
काठमाडौं । सेयर बजार साेमबार दाेहाेराे अंकले ओरालाे लागेकाे छ । लगातार बजार घट्ने क्रममा सोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालाे लागेकाे छ । कारोबारको दोस्रो दिन सोमबार १ दशमलव ७५ प्रतिशतले घटेर त्यही २३४३ दशमलव...
बुटवल। पाल्पाको तिनाउ गाउँपालिकामा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। एमालेले गाउँपालिका अध्यक्षमा तिनाउ गाउँपालिका ५ का युवा उद्यमी प्रेम श्रेष्ठलाई निर्विरोध सिफारिस गर्दै उम्मेदवारको टुंगो लगाएको हो। पार्टी गाँउ कमिटीको सिफारिसमा पार्टी जिल्ला कमिटी पाल्पाले...
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न ७५ भन्दा बढी कार्यक्रममा सहभागी भए । त्यसका लागि पूर्वको मोरङदेखि पश्चिमको धनगढीसम्म पुगे । जहाँ उनले स्थानीय तह...
पोखरा । एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी...
भैरहवा । मौसम पूर्वानुमान महाशाखाले बैशाख ५, ६ र ७ गते तराईमा तातो हावा (लु) चल्ने भएको कारण बिशेष सतर्कता अपनाउन अपिल जारी गरेको छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले...
काठमाडौं । गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) पुनर्गठन अभियाका नेता आनन्दराम फुयाल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनले समाजवादी क्रान्तिको कार्यभार माओवादीमा आबद्ध भएर पूरा गर्ने प्रतिबद्धता जनाए । माओवादी केन्द्रलाई जनताबीचमा...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साेमबार दिउँसो पत्रकार सम्मेलन गरे । त्यसका लागि उनी पाँचदलीय गठबन्धनको बैठक छोडेर पेरिसडाँडा पुगेका थिए । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटबारे निर्णय गर्न बसिरहेको गठबन्धनको...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ । पेरिसडाँडामा...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । पार्टी मुख्यालयमा सोमबार आयोजिवत पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी-२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएका छन् । सोमबार बिहानदेखि बसेको गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिएका हुन् । पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव...