भैरहवा । नेपाली कांग्रेसको पूर्व क्षेत्रिय सभापति समेत रहेका प्रभावशाली नेता मातृका प्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । शुक्रबार भैरहवामा एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले...
बुटवल । रुपन्देहीमा लागु औषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्दार्थनगर नगरनगरपालिका–१० का शंकरपुर ३१ वर्षीय राज कुमार गुप्ता, बुटवल उप महानगरपालिका–११ का १९ वर्षीय रबिन चौहान, सोही ठाउँका २५ बिमल...
बुटवल । नेकपा एकिकृत समाजवादी रुपन्देहीले पार्टी गतिविधिलाई प्रचार प्रसार गर्न ‘समाजवादी भर्चुअल’ फोर्स गठन गरेको छ । डिजिटल प्रविधीको उच्चतम प्रयोग गर्दै पार्टीका सहि सूचना आम जनमानसमा पुर्याउन जिल्ला सदस्य तथा बिज्ञान तथा प्रविधी...
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नै निर्णयविपरीत पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्न थालेको छ । गत ७ साउनमा पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने निर्णय गरेको कांग्रेसले पछिल्लो समय कांग्रेस तथा...
कैलाली । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए । साविक नेकपा तीन...
कैलाली । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन...
चितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् ।...
कैलाली । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महानगर र ११ उपहानगरमा उम्मेदवार उठाउने विषयमा भएको सहमतिले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन...
काठमाडौं । नेपाल पत्रकार महासंघले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेले महासंघको सदस्यता त्याग्न आग्रह गरेको छ । महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरेर महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न...
काठमाडौं। एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ । आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ । सत्तारुढ...
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिर नजिक बिहीबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको विरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते...
काठमाडौं । पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको...
ललितपुर । नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरे छन् । उनलाई...
पर्सा । जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई...
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् । ...
नेपालगञ्ज । सत्ता गठबन्धनको भागबन्डामा नेपालगञ्ज उपमहानगरको नेतृत्वबाट जनता समाजवादी पार्टी बाहिरिएपछि जिल्लास्तरबाटै गठबन्धनको निर्णयलाई लत्याउँदै उम्मेदवारी दिने संकेत देखिएको छ ।बाँकेका चार स्थानीय तहमा कुनै पनि हालतमा गठबन्धन नगर्ने निर्णयमा पुगेर केन्द्रलाई पत्राचार गरेको...
बुटवल । राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बुटजलमा आज आम सभा भइरहेको छ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनदेखि नायिका रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै भोलिदेखि...
काठमाडौं सुनसरीको रामधुनी–२ मा बुधबार बेलुकी गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी–८ का ४३ बर्षीय धुव्र कुमार चौधरी रहेका छन् । को १७ प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनी...
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल...
किभ । अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम ताससँगकाे...
काठमाडौं । रौतहटको राजपुर नगरपालिका–५ गोलाचोकमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ८० बर्षीया पचिया देवी रहेकी छन् । ना ३६ प २८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी साढे...
बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा बुधबार बेलुकी मोटरसाइकल र लहरी ठोक्किदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय राम निवास बेलदार र पछाडी सवार ५० वर्षीय रामायण पासी...
काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका–काठमाडौ सम्पर्क समिति बाम लोकतान्त्रीक गठबन्धनको आयोजनामा चुनाव विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ३० गते हुन गइरहेको स्थानीय चुनावलाई मध्यनजर गरि चुनावी छलफल तथा भेटघाट कार्यक्रम काठमाडौको...
बुटवल । जनता समाजवादी पार्टी, नेपालको रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट सम्पूर्ण उम्मेदवारहरु चयन गरी पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीलाई सिफारिस गरेको छ । गाउँकमिटीले सरकार समर्थित दलहरुबिचको...
विरगन्ज । वीरगन्ज महानगरपालिकामा नेकपा(एमाले) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बीच गठबन्धनकाे सहमति जुटेकाे छ । ३० वैशाखमा हुने चुनावमा वीरगन्जकाे मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर...
लन्डन । प्रकृतिका लागि स्पष्ट रूपमा छुट्टाइएको क्षेत्रले वन्यजन्तुलाई सक्रिय रूपमा फाइदा नगर्ने एउटा अध्ययनले देखाएको छ । संरक्षित क्षेत्रहरूको अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययनले यस्तो खुलासा गरेको हो । वैज्ञानिकहरूले ६८ देशमा १५ सय संरक्षित...
बुटवल । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गण भित्र गोली चल्दा घाइते महिला सिपाहीको उपचारको क्रममा मृत्यु भएकी छिन् । ड्युटी गरिरहेकै अवस्थामा आफैलाई गोली प्रहार गरेकी भनिएकी नेपाली सेनामा कार्यरत सिपाही कोपिला राजवंशीको...
महोत्तरी । अघिल्लो साता महोत्तरी कांग्रेसका नेता चिरञ्जीवी हमाल, जिल्ला सभापति नागेश्वर यादवलगायतका नेताहरू शीर्ष नेताहरूलाई काठमाडाैंमा भेटेर फर्किएको केही दिन नबित्दै अर्का नेता प्रल्हाद क्षेत्री सभापति शेरबहादुर देउवालाई भेट्न पुगे । शनिबार नेता क्षेत्रीले सभापति देउवासँग भेट भएको पुष्टि गर्न कांग्रेस बर्दिबासका स्थानीय युवा...
काठमाडौं । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा कुनै व्यक्ति अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदको लागि उम्मेदवार हुन चाहेमा उसमा केही योग्यता हुन जरुरी छ । ...
लमजुङ । नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेशन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको...
काठमाडौं । प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २८ जना प्रहरी कर्मचारीहरुलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा उक्त महाशाखामा सञ्चलित प्रथम समूहअन्तर्गत उक्त तालिम समापन...