काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक...
काठमाडौं । चालु आर्थिक वर्ष २०७/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको...
पोखरा । पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन् । अझै केही घण्टा लाग्ने मुख्य...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिदा तीन जनाकै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको...
काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार विहान १०ः१५ बजेसम्म उक्त संख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो...
परासी। नयाँ दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा सहभागी भएका पूर्वमन्त्री हृदयेश त्रिपाठी आफ्नै जिल्ला पश्चिम नवलपरासीमा कमजोर देखिएका छन् । केही महिना अघि जनता प्रगतिशिल पार्टी गठन प्रतापपुर (नयाँ दल दर्ता गरेका त्रिपाठीले १७...
भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१...
भैरहवा । मनोनयनको दोश्रो दिन मूख्य निर्वाचनको अधिकृतको कार्यालयमा उत्साहजनक माहौलमा दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । सिद्धार्थनगर नगर पालिकाको लागी आज राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा सागर प्रताप राणा र उप–प्रमुखमा विनिता गुप्ताले उम्मेदवारी...
तस्वीरः दिपक घिमिरे बुटवल । रुपन्देहीका दुई वटा पालिकामा अन्तिम समयमा आएर गठबन्धन टुटेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा अन्तिम समयमा आएर गठबन्धन टुटेको हो। नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रवीच गठबन्धन भएकोमा...
गुल्मी । नयाँ सालको छेकोमा आफ्नो दायरा बढाउँदै‘योगदान राष्ट्रको लागि, गुल्मी’ संस्थाले गुल्मीस्थित चन्द्रकोट गाउँपालिका लगायत थुप्रै गाउँपालिकामा आफ्नो युवा स्वयंसेवक साथीहरु जोड्न थालेको छ। देशभर कुनैपनि व्यक्तिले सामान्य दुर्घटनामा प्राथमिक उपचार नपाएकै कारण ज्यान...
काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा...
चितवन । चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् । भरतपुरमा...
रुरु । नेकपा एमाले देशभक्ति र समृद्धिका लागि हर प्रहर लडिरहेको बताउनु एमाले नेता प्रदिप ज्ञवालीले बताएका छन् । स्थानीय निर्वाचनका लागि रुरुक्षेत्र गाउँपालिकाको उम्मेदवार दर्ता कार्यक्रममा सहभागी हुन बलेटक्सार आइपुग्नु भएका एमालेका उपमहासचिव समेत...
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म २३ हजार ५१७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो । आयोगले...
बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीको मुसिकोट नगरपालिकामा २४ वर्षीय युवाले मेयरमा उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा बिपिन रायमाझिले उम्मेदवारी दर्ता गराएका हुन् । स्नातक उत्तिर्ण गरेका...
काठमाडौं । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् । गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी...
चितवन । कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।
काठमाडौं । स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन यही वैशाख ३० गते हुँदैछ । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेको तर्फबाट नगरप्रमुख मोहन चापागाई र उपप्रमुखमा जागेश्वरी चौधरीले उम्मेदवारी दर्ता गरेका छन । बाजागाजा सहित शक्ति प्रदर्शन गरेर उम्मेदवारी दर्ता गरेका हुन । उम्मेदवारी दर्ता पछि बोल्दै मेयरका उम्मेदवार...
काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् । उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको...
धनगढी । नेकपा एमाबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराएका हुन् । ...
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको...
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आव्हान गरिएको मनोनयन दर्ताको पहिलो दिन देशभर १३ हजार ३८६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा २ हजार ५७९,...
भैरहवा । नेपाली कांग्रेसका नेता एवम् ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ज्ञानेश श्रेष्ठले कांग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेका छन् । श्रेष्ठले प्रेस बिज्ञप्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका...
गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिका–२ मा सत्ता पक्षिय गठबन्धनले २६ वर्षिय युवा रबिन्द्र केसिलार्इ साझा उमेदवार घोषणा गरिरहदा नेकमा एमालेले पनि सोही उमेर समुहका एकजना डायनमिक युवाको छवि बनाएका महेन्द्र घिमिरेलाई वडाध्यक्षमा उठाएको छ। दर्जनौं संघ...
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ ईमिलियामा आइतबार बेलुकी जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिना परियार रहेकी छिन् । जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको...
बुटवल । नेपाली कांग्रेसले रुपन्देहीमा उम्मेद्वारहरुको नाम टुङ्गाएको छ । नेपाली कांग्रेसले बुटवलको प्रमुखमा खेलराज पाण्डेलाई अघि सारेको छ । यस्तै तिलोत्तमा नगरपालिकामो प्रमुखमा रामकृष्ण खाँणलाई टिकट दिएको छ । यी हुन् कांग्रेसका रुपन्देहीका उम्मेद्वार...
काठमाडौं । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । समाजवादीले ...
डडेल्धुरा । सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा (माओवादी केन्द्र) डडेल्धुराले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । माओवादी केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र...
काठमाडौं । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक...
झापा । झापामा नेकपा एमालेले १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर आइतबार अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गरायो । केही स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए पनि सोमबार मात्र उम्मेदवारी दर्ता गर्नेछ । सबैले चासोका...
बुटवल । बुटवलमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगरपालिका–७ शिवनगर जंगलमा बुटवल–११ बस्ने ६० वर्षीय काजिमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनीहरु शनिबार...