बुटवल । नेकपा एकीकृत समाजवादी निकट युवा संघले तिलोत्तमामा चुनावी प्रसार प्रचार युवा समिति गठन गरेको छ । शनिबार सम्पन्न प्रशिक्षण भेलाले श्यामप्रसाद गुरुङको नेतृत्वमा १५१ सदस्यीय चुनावप् प्रचार प्रचार युवा समिति गठन गरेको हो...
काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपाली रहेका छन् । ट्रयाक्टरबाट खसेर गम्भीर घाइते...
काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए । बनारसको...
कोलम्बो । कफ्र्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई...
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफ्नो राजनीतिक करियरको सबैभन्दा कठिन चरणबाट गुज्रिरहेका छन् । आज पाकिस्तानको संसदमा उनीविरुद्ध प्रतिपक्षले ल्याएको अविश्वासको प्रस्तावमाथि भोटिङ हुँदैछ । विपक्षीहरूले प्रधानमन्त्री इमरान खानलाई आर्थिक अराजकताको आरोप लगाएका छन्...
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १०...
नयाँ दिल्ली । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार...
बुटवल । बुटवल उपमहानगर पालिका वडा न १ मा शुशिल कुमार भुजको नेतृत्व मा २१ सदस्यीय वडा कमिटी गठन भएको छ। बुटवल १ जितगढी किल्लामा भएको भेलालाइ नेकपा (एस) का केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज डा....
काठमाडौँ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी शतकमा नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजमा मलेसियालाई ८५ रनले पराजित गरेको छ । नेपालको सानदार जितसँगै रनरेटको आधारमा मलेसियालाई पछाडि पार्दै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेको छ । उपाधिको...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति र प्रगतिको यात्रामा भारत दृढ साथी रहेको बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपाल र भारतको...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्या समाधानका लागि भारतसमक्ष संयुक्त संयन्त्र गठनको प्रस्ताव राखेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्विपक्षिय भेटवार्ताका क्रममा सीमा...
काठमाडौं । शिक्षा दिने कतिपय शिक्षकनै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आपराधिक घटना हो । यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ । उक्त बलात्कारसम्बन्धी...
काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगको अन्तिम खेलमा मलेसियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । खेलमा नेपालले...
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गरेका छन् । शनिबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि देउवाले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
काठमाडौँ । ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्। प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन...
नेपाली विषयमा साभार गरिएको धन भन्दा विद्या ठूलो भन्ने शिर्षकको वादविवादको पाठ नेपाली शिक्षकले पढाउँदा साच्चै नै धन भन्दा विद्या ठूलो रहेछ भन्ने लागेको थियो। उक्त शिर्षकले हामी विद्यार्थीहरुको मन जितेको थियो, पढ्नु पर्छ भन्ने...
बुटवल । रुपन्देहीको सैनामैनाको एक सिरक डसना उद्योगमा आगलागी भएको छ । मुर्गियामा रहेको विस्मील्ला सिरक डसना उद्योगमा केही समय अगाडिदेखि आगलागी भएको हो । घटनाको पूरा विवरण आउन बाकी ।
गुल्मी । वैदेशिक यात्राका लागि यसअघि मेशिन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन थालेपनि सेवाग्रहीले चाहेको बेला सेवा लिन नपाउदा समस्या हुँदै...
बुटवल । तिलोत्तमाको एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिको योगीकुटीमा रहेका मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड सटरमा आगलागी भएको प्रहरीले जनाएको छ । एउटै घरको दुई...
तनहुँ । गत स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको सहभागिता ज्यादै न्यून रह्यो । तनहुँको १० स्थानीय तहमध्ये म्याग्दे गाउँपालिकाले मात्र महिला अध्यक्षमा मायादेवी रानालाई पायो । नौ स्थानीय तहमा महिला उपमै सीमित भए । ...
तनहुँ । तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन् । नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा ...
चितवन । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट...
बुटवल । पश्चिमाञ्चल ट्याङ्कर व्यवसायीले ढुवानी रोक्ने आफूहरुको कुनै आन्दोलन नरहेको बताएको छ । नेपाल आयल निगम लि. मातहतमा रही व्यवसाय गर्ने तीन संस्थाहरु मध्ये ग्यास व्यवसायी, पेट्रोलियम ढुवानी व्यवसायी र पेट्रोलियम बिक्रेता सम्मिलित राष्ट्रिय...
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएको दुई महिनापछि उनी चीन गएका थिए । २०७४ मा एकता भएको कम्युनिस्ट पार्टीहरू...
पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । घाइतेमध्ये भारत घर...
फाइल तस्वीर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको...
बुटवल । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई रुपन्देही आउने भएका छन् । पार्टी प्रवेश तथा विशाल आमसभालाई सम्बोधन गर्न लागि जनता समाजवादीका संघीय परिषद् अध्यक्ष समेत रहेको भट्टराई चैत्र २१ गते रुपन्देही आउन लागेका हुन् । विभिन्न...
काठमाडौं । एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो । एमालेले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको...
काठमाडौं। यसै वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप-२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन् । कुल ३२ राष्ट्रले सहभागीता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो लागेको छैन । यसपटकको विश्वकप २१...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन् । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...
काठमाडौं । यतिबेला देशभर चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन् भने सुरक्षा निकाय चुनावलाई कसरी भयरहित वातावरणमा सम्पन्न गर्ने भन्नेतिर लागेको देखिन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना,...