जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए । आइतबार बिहान...
फुङ्लिङ । ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका...
नेपालको अर्थतन्त्रको ईन्जिन विग्रिएर संकटको डिलमा पुगेको वेला तपाईहरु विच विग्रिएको अर्थतन्त्रको ईन्जिन मर्मत गर्न निरन्तर संवाद, छलफल, र परिणाममुखी काम गर्नु पर्ने बेला करिब करिब वोलचाल बन्द अवस्था रहेको समाचार पढ्दा दु:खी छौ ।...
गुल्मी । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयद्वारा गुल्मीका उद्योगी व्यवसायीहरुसँग तम्घासमा सुझाव तथा समस्याहरु संकलन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी दिनमा बनाउने निती तथा बजेट कार्यक्रममा उद्यमीहरुका समस्या राख्ने उदेश्यले...
पसलमा धेरै थरीका ग्राहकहरू आउनुहुन्छ । किनमेलकै क्रममा धेरै कुराकानीहरू पनि हुन्छन् । व्यापार आफ्नो ठाउँमा छ । बोलीचाली अनि ग्राहकसँगको सम्बन्ध साँच्चिकै मीठो र आत्मिय हुन्छ । मान्छे अनुसारको हुन्छ लुगा लगाउने तरिका ।...
दाङ । तुलसीपुर उपमहानगरपालिका १९ स्यालापानीका गाउँले आफ्नो जग्गाको समस्याले चिन्तित छन् । २०२८ सालमा जग्गा नापी हुँदा नापी शाखाका अमिनले गरेको गल्ती उनीहरू भोग्दै छन् । एक दुई कित्तामा यस्तो लफडा भएको होइन‚ करिब...
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परासी । आसन्न निर्वाचनमा पश्चिम नवलपरासीका सञ्चार माध्यमहरुले कुनै पनि दलको प्रभावमा परेर अतिरञ्जित तरिकाले समाचार संकलन र सम्प्रेषण नगर्न सुस्ता गाउँ पालिकामाका प्रमुख रामप्रसाद पाण्डेले एक कार्यक्रमका बीच बताएका छन् । नेपाल पत्रकार महासंघ...
भैरहवा । उद्योग व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्श) रुपन्देही र उद्यमी महिला संगठन रुपन्देहीको आयोजनामा महिलाहरुका लागि एक दिने उद्घोषक तथा नेतृत्व विकास तालिम शनिबार भैरहवामा सम्पन्न भएको छ । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने...
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३।४१ मा आएर बन्द भएको छ। लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि...
काठमाडौं । सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छोडेर अन्यत्र जाने नेपालीको संख्या बढी पाइएको छ । अध्यागमन विभागका अनुसार गत जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट कूल...
काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरिय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । यस्तै,...
बुटवल । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति रुपन्देहीको १५ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट रमेश सारु मगरको...
भैरहवा । लुम्विनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः बिष्णुु प्रशाद खरेल सर्वसम्वत निर्वाचीत भएका छन् । सघंको १० औ साधारण सभा तथा पाचौ अबिधेसनबाट संस्थापक खरेल पाचौं कार्यकालकोलागी सर्वसम्वत अध्यक्ष भएका हुुन्...
काठमाडौं । ‘नक्कली परीक्षार्थी सहभागी हुन सक्छन् उच्च सतर्क भएर बस्नू’ भन्ने सूचना आयो । चिकित्सा शिक्षा आयोगले लिइरहेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको सूचना महानगरीय अपराध महाशाखालाई पुगेको थियो...
nf]stGqsf of]4f ;Ddfg sfo{qmddf k|d cf]nL sf7df8f}F, ! j}zfv M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ sf7df8f}Fsf] k|1f k|lti7fgdf cfof]lht nf]stGqsf of]4f ;Ddfg sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;; काठमाडौं । एमाले अध्यक्ष केपी...
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित...
काठमाडौं । कोरोना महामारी मत्थर हुँदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यायगमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको तीन महिना (जनवरी, फेब्रुअरी र मार्च) मा नेपालमा कूल ७८ हजार ७४७ जना...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र...
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।रिटमार्फत...
सहकारी शब्दले सामान्य अर्थमा सहकार्य अर्थात् मिलेर काम गर्ने भन्ने जनाउँदछ अर्थात् समान उद्देश्य ,पेशा ,व्यवसाय र वर्ग मानिसहरु सगँ सँगै मिलेर आफ्नो आर्थिक तथा सामाजिक विकास गर्न गरिने कार्यलाई बुझाउँदछ सहकारीका बारेमा समाजशास्त्र एवम्...
पोखरा । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि वडासम्म नै बैठक र कार्यक्रम सुरु भएका छन् । शुक्रबार गण्डकी प्रदेशस्तरीय बैठक बसेको भोलिपल्ट शनिबार जिल्लास्तरमा बैठक बस्यो भने आइतबारदेखि पालिका हुँदै...
सप्तरी । राजविराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरूण यादवको मोटर साइकलको पेट्रोल सकियो । उनी शनिवार पेट्रोल खोज्न निस्के। नजिकका सबै पेट्रोल पम्प धाए । पेट्रोल कुनै पम्पमा पाएन् । एक जना स्थानीयको सहयोगमा...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले...
महोत्तरी । नयाँ भूमि आयोग गठन भएसँगै महोत्तरीका सुकुम्बासी र भूमिहीनहरू उत्साहित भएका छन् । नयाँ बनेको आयोगले पुरानो आयोगले गरेका सम्पूर्ण कामको स्वामित्व लिने भएपछि उत्साहित भएका हुन् । भर्खरै देशैभरीका ४३ जिल्लामा भूमि आयोगका...
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को रिटमा आइतबार सुनुवाइ हुँदैछ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको...
तनहुँ । तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छिन् । घाइते उनको उपचारको क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा...
फाइल तस्वीर रियो दि जेनेरियो । अबिरल वर्षापछिको बाढीपहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले...
काठमाडौं । विश्वभक्त दुलाल ‘आहुती’को नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । काठमाडौंमा शनिवार सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन बहिस्कारको निर्णय गरेकाे हाे । ...
बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर समूह चुनावी गठबन्धनको विपक्षमा देखिएको छ । प्रदेशका कतिपय जिल्लामा चुनावी गठबन्धनको तयारी भइरहेका बेला कांग्रेसको संस्थापन इतर समूहले भने आफूलाई गठबन्धनको विपक्षमा उभ्याएको हो । लुम्बिनी...
काठमाडौँ । सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार...