तिलोत्तमा नगरपालिकामा एमालेबाट मोहन चापागाईंले मेयर पदमा उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा मेयर, उपमेयरसहित तिलोत्तमाका १७ वडामध्ये १३ वडामा एमालेले जितेको थियो । अघिल्लो स्थानीय तह निर्वाचनलाई निरन्तरता दिन योजनामा उनी छन् । तिलोत्तमामा...
काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन...
भैरहवा । पूर्व गृहमन्त्री तथा नेकपा एमालेकाउपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएकाे बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह निर्वाचन-०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले...
बुटवल। रुपन्देहीमा पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । कांग्रेस–माओवादीले घात गरेको भन्दै जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । जनमोर्चाले जिल्लाका १६ वटै पालिकामा आफूहरु गठबन्धनबाट बाहिरिएको जनाएको छ । जनमोर्चाले १६ वटा...
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उमेदवारी फिर्ता नलिने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गरेका हुन् । पौडेललाई भेट्न...
दाङ। दाङमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस तुलसीपुर ११ का नेताहरुले सामूहिक राजीनामा दिएका छन् । विहीवार बेलटाकुरामा भेला गर्दै वडा तहका नेताहरु र क्रियासिल सदस्यहरुले सदस्यता त्याग गरेर क्षेत्र नम्बर ३ लाई राजीनामा...
चितवन । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन आएका हुन् । सत्ता...
पोखरा । गण्डकी प्रदेशमा दर्जनभन्दा बढी स्थानीय तहमा पुरानै उम्मेदवार दोहोरिएका छन् । तल्ला पदमा भन्दा माथिल्ला पदमा रहेकाहरू धेरै दोहोरिएका छन् । एमालेबाट २८ जना दोहोरिएका छन् भने दुई जना उपप्रमुखबाट प्रमुखमा स्तरोन्नति भएका...
बुटवल । नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष प्रेम सुनार कानुन विभागको सदस्यमा मनोनयन भएका छन् । सुनार नेपाल पत्रकार महासंघको केन्द्रिय कानुन विभागको सदस्यमा मनोनयन भएका हुन् । महासंघको विधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित...
भैरहवा । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भैरहवामा सम्पन्न भएको छ । नेपालको तर्फबाट लुम्बिनी प्रदेशकाका रुपन्देही, नवलपरासी र कपिलवस्तुका तीन जिल्ला र भारतको तर्फबाट महाराजगञ्ज र सिद्धार्थनगरका जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको...
काठमाडौं । पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको...
नयाँ दिल्ली । दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको...
म्यानमार । म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ । ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन...
बुटवल । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले बालुवा र तासको घरजस्तै...
भैरहवा । भैरहवाको होटल बोधी रेडसनमा भारत र नेपालका उच्च प्रशासनिक अधिकारी तथा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सुरु भएको छ। बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नवलपरासीका श्रवण कुमार पोख्रेल, कपिलवस्तु धर्मेन्द्र कुमार मिश्रा...
मोरङ । मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् । बागमती प्रदेश ०१–०२७ च...
काठमाडौँ ।सुनको भाउ बुधबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा...
बोगोटा । यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता...
नेपाली कांग्रेसबाट बुटवल उपहानगरपालिकाको प्रमुखको लागि खेलराज पाण्डे चुनावी मैदानमा छन् । गत निर्वाचनमा पनि उनी माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त उम्मेद्वारको रुपमा चुनावी प्रतिष्पर्धामा थिए । लामो समयदेखि बुटवलमा एमाले जित्दै आएको छ...
बुटवल । बुटवलको एक सुनचाँदी पसलमा चोरी भएको छ । गयराति बुटवल उपमहानगरपालिका–६ स्थित बि.पि.चोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले २ किलो...
बुटवल । राजेन्द्र लिंगदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल कमिटिले पनि बुटवल उपमहानगर प्रमखु र उपप्रमुखमा उम्मेद्वारी दर्ता गरेको छ । पार्टीले बुटवलमा मिर्गेन्द्र शेरचनलाई प्रमुख र २५ वर्षीया भगवती पाण्डेलाई उपप्रमुखमा अगाडि सारेको छ...
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार २७४ पुगेको छ । मंगलबार दिउँसो ३ः१५ बजेसम्म उक्त अपडेट भएको निर्वाचन आयोगले जनाएको छ । ...
भैरहवा । वैैदेशिक रोजगारीमा जाने युवाहरुलाई उडान भर्न अहिले काठमाण्डौं नै पुग्नु पर्ने बाध्यता रहेका छ । लामो दुरी, एउटै विमानस्थल भएको कारण यात्रुहरुको चाप, विमानको चाप लगायतले सास्ती खेप्दै आएका बैदेशिक रोजगारीमा जाने यात्रुहरुको...
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उनलाई पार्टीमा स्वागत गरेका हुन्...
परासी । पश्चिम नवलपरासीको स्थानीय तह निर्वाचनका लागि भएको उम्मेद्वार मनोनयनमा पश्चिम नवलपरासीबाट विभिन्न राजनीतिक दलसहित स्वतन्त्रबाट कूल ११ सय ४७ जनाले उमेदवारी दिएका छन् । जसअनुसार रामग्राममा २ सय ५०, सुनवलमा २ सय ८५,...
गुल्मी । लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीका १२ वटै तहमा विभिन्न पार्टी, स्वतन्त्रबाट उम्मेद्वारी परेको छ । आगामी ३० गते हुने निर्वाचनका लागि उम्मेद्वारीसँगै उम्मेद्वारहरु प्रचार प्रसारमा पनि लागेका छन् । २ लाख २४ हजार...
सुर्खेत । चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालीकोटका नौवटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । कालीकोटको नरहरिनाथ...
सुर्खेत। मुगुको सोरु गाउँपालिका-१ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर आठ लाख ८७ हजार...
काठमाडौं पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान पाँच लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार...
काठमाडौं । वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ । ‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगी...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक राजकुमार क्षेत्री हुन् । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट सरकारले...
बुटवल । आगामी बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दर्ता सकिएको छ । बुटवल उपमहानगरपालिकामा रहेका १९ वडा मध्ये वडा नम्बर ७ मा नेकपा एमालेको तर्फबाट सीता थापाले उमेद्वारी दर्ता गराएकी छन्...