काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । योसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ । जितको लागि १२२ रनको लक्ष्य पछ्याएको