भैरहवा । रोटरी क्लब अफ भैरहवाले विभिन्न सुरक्षा निकाय तथा संघसंस्थालाई कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना कार्यक्रमसँगै मास्क वितरण गरेको छ । क्लबले सोमबार भैरहवामा रहेको सिद्धार्थ बाल गृह , बाल सुधार गृह , सशस्त्र...
भैरहवा । रोयल च्यालेञ्जर भैरहवा (आर.सी.बी)ले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा सहयोग गरेको छ । च्यालेञ्जरले उक्त आश्रममा आइतबार खाद्यान्न सामाग्री, मास्क, फलफूल तथा औषधी (पौष्टिक आहार) वितरण गरेको हो...
लुम्बिनी । राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने बताइएको छ। विसं २०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि...
भैरहवा । फलामे छड बनाउन आवश्यक कच्चा पदार्थ ‘एमएस बिलेट’ आयातमा कमी आएको छ। बजारमा माग घट्दा उद्योगहरूले उत्पादनको परिमाण घटाएका छन्, जसको असर आयातमा परेको हो। बिलेटको आयात घट्दा भैरहवा भंसार कार्यालयको राजस्व संकलन...
भैरहवा । आगामी चैत्र १ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि भैरहवा ग्लाडिएटरले थप ३ जना विदेशी खेलाडी भित्र्याएको छ । भैरहवामा श्रीलंकाबाट मिलिन्डा सिरिवन्दन र जीवन मेन्डिस तथा ओमनबाट बिलाल खान भित्रिएका छन्...
माघ १६, ग्लोबल आवाज भैरहवा । रुपन्देहीको भैरहवामा बोराको थुप्रोले किचेर एकै परिवारका चारजनाको ज्यान गएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका- ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरु बिहिबार मृत अवस्थामा...
माघ ९,भैरहवा । नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६ र ०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन गर्नुको कारण चोरी तस्करी...
फाईल तस्वीर पुस २८, ग्लोबल आवाज बुटवल । भैरहवा विमानस्थलमा विगत ३ दिनदेखि विद्युत आपूर्तिका समस्या भएको छ । विमानस्थलमा विद्युत आपूर्ति नहुदाँ खासगरी रातको समयमा यात्रुहरुका लागि निकै समस्या भएको छ । रातको समयमा...
पुस २७, ग्लोबल आवाज भैरहवा । नेपालकै ठूलो चेन सुपरमार्केट भाट-भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ भएको एक महिना भएको छ । गत मंसिर २६ गते शुभारम्भ भएको भैरहवा स्टोरले शुभारम्भको अवसरमा सबै...
मंसिर २६, ग्लोबल आवाज भैरहवा । नेपालकै ठूलो चेन सुपरमार्केट भाट–भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ भएको छ । स्टोरको आज बिहीबार विशेष समारोहका बीच भव्यरुपमा शुभारम्भ भएको छ । रुपन्देहीको सिद्धार्थनगर–७, नयाँ...
मंसिर २२,ग्लोबल आवाज बुटवल । भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने गरी सडकको सुधार हुने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन् । नयाँ बर्ष २०७७ शुरु हुनु अगावै भैरहवा लुम्बिनी सडक...
मंसिर १४,ग्लोबल आवाज बुटवल । नेपालकै ठूलो चेन सुपरमार्केट भाट-भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ हुँदैछ । काठमाण्डौको भाटभटेनीमा सन १९८४ मा एउटा सटरबाट कोल्ड स्टोरका रुपमा सुरुवात भएकोे यो स्टोर आज नैपालकै...
मंसिर १३, ग्लोबल आवाज बुटवल । सुपरमार्केट संस्कृति भित्र्याउने भाट–भटेनीले यहि मंसिर २६ गतेदेखि भैरहवा शाखा सञ्चालन गर्ने भएको छ । रुपन्देहीको सिद्धार्थनगर–७ जनकपथमा भाट–भटेनी सुपरमार्केट सन्चालनमा आउन लागेको हो । यस अघिनै रुपन्देहीकै बुटवलमा...
मंसिर ७, ग्लोबल आवाज भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा शनिबारबाट शेरबहादुर सेन्चुरी अन्तरकलेज जिल्ला स्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा साई ग्लोबल कलेजले शान्ति नमूना माविलाई ४८...
मेला स्थलमा राखिएको पर्यटकीय जोनको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी । तस्विर: माधव न्यौपाने मंसिर ६,ग्लोबल आवाजभैरहवा । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा...
कार्तिक २८, भैरहवा । वस्तु निर्यात गर्दा आवश्यक पर्ने सेवा–सुविधा नपाएको भन्दै विशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा दर्ता भएका उद्योगीले असन्तुष्टि जनाएका छन् । सेजमा उद्योग स्थापनाको सुरुवात भए पनि खानेपानी, ढल, धर्मकाँटाजस्ता पूर्वाधारसँगै भन्सार,...
कार्तिक २, ग्लोबल आवाज बुटवल । जारी क्रिकेट प्रतियोगिता तिलोत्तमा प्रिमियर लिग –३ को आठौं दिन आज सम्पन्न खेलमा सुपर–११ भैरहवा र रुपन्देही पल्टन्स् विजयी भएका छन् । यससँगै सियारी राइनोज भने प्रतियोगिताबाट बाहिरिएको छ...
असोज १२,भैरहवा । बितरक संघ भैरहवाको आयोजनामा २०७६ सालको दशैं, तिहार, नेपाल सम्बत् ११४० र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम शनिबार भएको छ । संघका अध्यक्ष राजकुमार जोशीको सभापतित्व र महासचिब कुलानन्द पोखरेलको...
असोज ३, ग्लोबल आवाज भैरहवा । औद्योगिक घराना लुम्बिनी ग्रुपले आगामी असोज ११ गते नेपालमै पहिलोपटक ‘सेक्रेट्स टू रिजर्भिङ डिजिज’ विषयमा स्वास्थ्य सेमिनार आयोजना गर्ने भएकोछ । ‘तपाइँको खाना नै औषधी हो’ भन्ने नाराका साथ...
साउन २४, काठमाडौं । टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने भनिएका इन्द्रबहादुर थापाले भैरहवामै अर्को होटल खरिद गर्ने भएका छन् । भैरहवास्थित निर्माणधिन गौतम बुद्ध एयरपोर्ट होटल ३४ करोड रुपैयाँमा खरिद गर्न लागेका हुन् । त्यसका...
प्रतिघण्टा ९ हजार ६ सय लिटर वितरण क्षमता साउन १७,भैरहवा । नेपाल आयल निगमद्वारा सञ्चालित भैरहवाको अञ्चलपुरमा सुविधा सम्पन्न पेट्रोल पम्प आज देखि सञ्चालनमा आएको छ । सो पम्पको उद्घाटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री...
जेठ ६, ग्लोबल आवाज भैरहवा । विगत ३ वर्षदेखि भैरहवामा सञ्चालित मन्टेश्वरी संस्था यूरो किड्सले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । यूरो किड्स हालै एन एक्सिलेन्स अवार्ड फर द बेस्ट इमर्जिङ सेन्टर अफ दि इअर–२०१९...
फाइल तस्विर वैशाख ३०, भैरहवा । सरकारको लापरवाहीका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम फेरि ठप्प भएको छ । काम गरेको रकम भुक्तानी नपाएको भन्दै चिनिया ठेकेदार कम्पनी नर्थवेष्ट युनाइटेड कम्पनीले आइतबार बिहानदेखि काम ठप्प पारेको...
चैत २२, भैरहवा । विद्युत् अभाव झेलिरहेको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेजमा) लामो समयको पर्खाइपछि सब स्टेसन निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ । सब स्टेसन बनेपछि मात्रै उद्योगीहरूले माग अनुसारको बिजुली पाउने भएका छन्...
चैत २१, भैरहवा । यूवा पुस्ता माझ नेपाली नयाँ वर्षलाई रमाइलोका साथ मनाउने प्रचलन बढेसंगै वर्षको अन्तिम दिनलाई बिदाई गर्दै नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन पनि बढ्दो छ । यसै क्रममा भैरहवाको बोधी रेडसन होटल...
गौतम भुसाल, ग्लोबल आवाज, भैरहवा विगत १ वर्षदेखि भैरहवा क्षेत्रमा निसान र डाट्सन कम्पनीका कारहरूको बिक्री, प्रबद्र्धन र बिक्री पछिको सेवाहरू प्रदान गर्दै आएको वरुण मोटर्स प्रा.लि.ले विश्वप्रसिद्ध कार उत्पादक कम्पनी निसानको नयाँ ब्रान्ड किक्स...
केसीका मागदेखि प्रदेश सभाका गाडी खरिद प्रकरणको भण्डाखोरको तयारी माघ १५, बुटवल । नेपाली काँग्रेस रुपन्देहीले माघ २१ गते भैरहवामा विशाल विरोध सभाको तयारी गरेको छ । केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार देशभरका ७७ वटा जिल्ला...