बुटवल । बुटवलको मिलनचोकमा अवस्थित दियालो फूडल्याण्डमा गएराती आगलागी भएको छ । बुटवल–८ मिलनचोकमा रहेको फूडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रराम्भिक अनुमान गरिएको छ । मध्यराती करिब साढे १ बजेदेखि लागेको आगो...
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवाको लुम्बिनी गेटबाट देखिएको सुर्योदयको दृश्य । तस्विर : राधेश्याम विश्वकर्मा/ग्लोबज आवाज
भैरहवा । राष्ट्रिय स्तरमा ख्याति प्राप्त स्थानीय गायक हेमन्त शर्माको आउने शुक्रबार भैरहवाको गोदावरी प्लाजामा “हेमन्त साँझ” हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी गराईएको छ । कोभिडको कारण शिथिल परेको...
तिलोत्तमा । रुपन्देहीमा अत्याधुनिक तथा सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरु खुल्ने क्रम बढेको छ । यसै बीच तिलोत्तमाको बोहियामा थारु सँस्कृति, परम्परा तथा परिकारहरुको स्वाद लिन पाउने गरी अपन रिसोर्ट सञ्चालनमा आएको छ । सिद्धार्थ...
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले दुई वटा एम्बुलेन्स संचालनमा ल्याएको छ । जनतालाई स्वास्थ्यको पहुँचमा पुर्याउने उदेश्यले गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएको हो। गम्भीर र सामान्य प्रकृतिका विरामीहरुलाई उपचारका लागि बाहिर लैजाँदा महंगो शुल्क तिर्नुपर्ने बाध्यता...
काठमाडौँ । बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।भन्सारमा आइपुगेको उक्त...
काठमाण्डौं । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो ।...
बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना भएको छ । मंगलबार करिब ४ बजे तिलोत्तमा–१ ड्राइभरटोल स्थित जनसेवा क्लब अगाडि दुर्घटना भएको हो । लु २ च ८४७२ नम्बरको पिक अप गाडीले लु १ च ११३...
धादिङ । रुपन्देहीको भैरहवाबाट सिमेन्ट बोकेर काठमाण्डौ जाँदै गरेको ट्रक धादिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको बेनीघाटबाट लु १ ख ७७६२ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको...
लुम्बिनी । अन्तराष्ट्रिय स्तरमा लुम्बिनीको प्रवर्द्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्डको संयोजनमा भैरहवामा भएको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय । तस्वीर: नरेश केसी/ रासस
भैरहवा । १ सय ११ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी भैरहवामा बिभिन्न कार्यक्रमहरु सम्पन्न भएको छन् । दिवसकै अवसरमा श्रमजिवी महिलाहरुलाई सम्मान पनि गरिएको छ । मायादेवी च्यारिटेबल फाउण्डेशनले सोमबार भैरहवामा दिवसको मौका...
भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को समूह ‘सी’ अन्तरगतको खेलमा न्यू होराइजन क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । न्यू होराइजनले तिलोत्तमा क्रिकेट क्लबलाई...
काठमाडौँ ।नेपाल र बङ्गलादेश सरकार ९सरकार–सरकारबीच, जिटुजी० सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने...
भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’को समूह ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै समूह ‘बी’बाट वेष्टर्न सेमिफाइनल प्रवेश गरेको...
भैरहवा । अपराध बिनाको समाजको कल्पना नै गर्न सकिदैन । अपराध भए पछि प्रहरी त्यसको अनुसन्धानमा कत्तिको तदारुकता देखाउछ भन्ने महत्वपूर्ण पाटो हो । यो बिषयमा रुपन्देही प्रहरीले आफुलाई अब्बल साबित गरेको छ । पछिल्लो...
भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाकोको अध्यक्षमा मतदानको आगामी कार्यकालका लागि भएको मतदानको परिणाम आज सार्वजनिक गरिएको छ । आगामी नेतृत्वमा सदस्य पदका लागि शनिबार मतदान भएको थियो । निर्वाचनमा संघको महिला सदस्यका लागि...
भैरहवा । यस क्षेत्रकै जेठो संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाको आगामी कार्यकालको लागी मतदान सकिएको छ । प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलका अनुसार १ हजार ५ सय ६५ जना (८२ दशमलव १९ प्रतिशत)...
भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै लुम्बिनी खुकुरी...
बुटवल । ‘रोटरी ईन्टरनेशनल डे’ को अवसरमा आयोजित रोटरी म्यारथनमा महिलातर्फको नेपाली सेनाकी भावना शाही विजेता बनेकी छन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा ३८ मिनेट २५ सेकेण्डमा पार गरिन् । यसैगरी नेपाली सेनाकै...
बुटवल । रोटरी क्लब अफ भैरहवाको आयोजनामा हुने खुल्ला हाफ म्याराथन प्रतियोगिताको तयारी भएको जनाएको छ । शनिबार हुने प्रतियोगिताको लागि तयारी पूरा भएको प्रतियोगिताका संयोजक राजकुमार गुप्ताले बताए । ‘रोटरी ईन्टरनेशनल डे’ को अवसरमा...
भैरहवा । रुपन्देहीको भैरहवामा स्थानीयले ट्राफिक प्रहरीलाई घर उपहार दिएका छन् । यस अघि कहिले राजमार्गको पूर्व त कहिले पश्चिम बिभिन्न भाडाका घरमा अप्ठ्यारोका साथ बस्दै आएका ट्राफिक प्रहरीलाई अब बसाईमा सहजता आउने भएको छ...
भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवामा आगामी कार्यकलाको लागी अध्यक्षमा भीष्म प्रसाद न्यौपाने “सर्वज्ञ” निर्विरोध निर्वाचित भएको छन्। हिजो १२ गते भएको उम्मेदवारी दर्तामा अन्य कसैले पनि उम्मेदवारी नदिए पछि सर्वज्ञ अध्यक्ष हुने पक्का...
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले भोली ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गर्दैछ । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा कांग्रेसका बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ...
भैरहवा । भ्यालेन्टाईन डे (प्रणय दिवस)को अवसरमा भैरहवामा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ब्रदरहुड इभेन्ट म्यानेजमेन्ट ग्रुपको आयोजनामा लाइभ इन भैरहवा पांच पचपन्न एण्ड उर्गेन मोक्तान कार्यक्रम हुने भएको हो । बिहिबार भैरहवामा पत्रकार...
रुपन्देही । असंवैधानिक ढंगले सरकारले संवैधानिक आयोगमा नियुक्ति गरी कानून विपरित सपथ ग्रहण समेत गराएपछि नेकपाले आह्वन गरेको आमहड्तालको प्रभाव रुपन्देहीमा पुर्ण रुपमा परेको छ । आमहड्तालको कारण लुम्बिनी प्रदेशका मुकाम रहेको रुपन्देही सदरमुकाम भैरहवा,...
भैरहवा । पछिल्लो समय भैरहवामा रेस्टुरेन्ट ब्यवसाय सन्चालन हुने क्रम बढेको छ । विभिन्न फ्रेण्चाइजी ब्राण्डका रेस्टुरेन्टहरु र आफ्नै मौलिकताका अलग अलग रेस्टुरेन्ट सन्चालनले उपभोक्ताहरु लाभान्वित भएका छन । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले यस...
भैरहवा । सिद्धार्थनगर नगर पालिकाले नगर पालिकामा बसोबास गर्ने सुत्केरी महिलाहरुलाई लक्षित गर्दै “सुत्केरी आमाहरुसंग शुभकामना सन्देश सहित नगर उप–प्रमुखको कोशेली भेट कार्यक्रम” ल्याएको छ । सिद्धार्थनगर नगरपालिकामा स्थायी रुपले बसोबास गर्ने ४५ दिन भित्रका...
भैरहवा । जेसिआई सिद्धार्थ लेडीको आयोजनामा आज भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम हुँदैछ । कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायकगायिका तथा सङ्गीतकारको टोली भैरहवा आइपुगेको छ । गायक तथा सङ्गीतकार बाँस्कोटाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा...
भैरहवा । लायन्स क्लब अफ भैरहवा बोहेमियन्सको आयोजनामा भैरहवामा ‘अन्तर लायन सुपर सिक्स’ क्रिकेट प्रतियोगिता हुने भएको छ । नयाँ खुलेका क्लबलाई परिचित गराउने र कोष वृद्धि तथा आवश्यक परेकालाई सहयोग गर्ने उद्देश्य सहित प्रतियोगिता...
भैरहवा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) भैरहवा बहुमुखी क्याम्पसको भेलाले सागर न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटि अध्यक्ष सरोज ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा २०...
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ ।पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ...
https://www.youtube.com/watch?v=f496vQPUyio