बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेकाे इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २९औं स्थापना दिवसको अवसरमा सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम गरि मनाएकाे छ । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर बुटवलको निलकण्ठ