काठमाडौं । देशभर आज मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका केही
भैरहवा । सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकासमेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेशन सिस्टम’ (एएनपिआर) जडान गरेको हो । यहाँ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आज भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।
भैरहवा । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ रुपन्देहीको भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवाकाे आयाेजनामा आज मङ्सिर २० गते देखि ‘नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ संचालन हुदैछ । महोत्सवको आज दिउँसो १
बुटवल । रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरकाे आयोजनामा नेपालको रोटरी इतिहासमा पहिलो पटक आयोजना गरिएको ब्युटी विथ ब्रेन प्याजेन्ट "मिसेज लुम्बिनी प्रदेश–२०२४"को उपाधि भैरहवाकी आरती खनालले जितेकी छन्। भैरहवाको सिद्धार्थ भिलाषा हाेटलमा सनिबार सम्पन्न ग्रान्ड फिनालेमा सात
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परिक्षणकाे काम यहीँबाट गर्नेगरी प्रदेश सरकारले पहल लिएकाे बताउका छन । गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन,
बुटवल । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका
बुटवल । भव्य संरचना बनेर पनि अलपत्रजस्तै बन्दै आएको भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा शनिबारदेखि अन्तर्राष्ट्रिय उडान पुनः सुचारु भए पनि यहाँका पर्यटन व्यवसायी भने उत्साहित हुन सकेका छैनन् । निजी क्षेत्र तथा पर्यटन व्यवसायीहरुले विमानस्थल
भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा यही मंसिर २० गतेदेखि ‘नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ आयोजना गर्ने भएको छ । मंसिर २० देखि पुस १ गतेसम्म सञ्चालन हुने यस महोत्सव बारे सिद्धार्थ उद्योग वाणिज्य संघ,
काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आजँँ तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा
भैरहवा । रुपन्देहीमा सामाजिक क्षेत्रमा सक्रिय रोटरी क्लब अफ भैरहवाको आयोजना र रोटरी क्लब अफ सेन्ट्रल बुटवल सह आयोजनामा शनिवार “सेल्स ग्रोथ वर्कसप-२०२४” कार्यक्रम सम्पन्न भएको छ । अहिलेको असहज समयमा पनि आफ्नो व्यापार व्यवसायमा प्रविधि प्रयोग
भैरहवा: भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हुँदै आएको लुम्बिनी सडकको बसपार्क तथा यति होटल अगाडिको बसपार्क अब हटाइने भएको छ । भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई जिरो प्वाइन्ट मानी सबै रूटका बसहरू अब त्यहीँबाट सञ्चालन गरीने सहमति भएको
भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो। वायुमण्डलीय तापक्रममा वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर
बुटवल । नेपाल एयरलाइन्सले भैरहवादेखि गर्ने भनेको उडान अझै केही दिन ढिला हुने भएको छ । सोमबार आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट उडान गर्ने मिति तोकेको एयरलाइन्सले आन्तरिक तयारी नपुगेको जनायो । दोहा र क्वालालम्पुरबाट भैरहवा...
भैरहवा । सामूहिक विद्यालय परिवार रुपन्देहीले मंसिर २० देखि २३ गतेसम्म भैरहवामा ४ दिने १९ औं सामुहिक खेलकुद महोत्सव सञ्चालन गर्ने भएको छ । भैरहवा क्षेत्रमा रहेका नीजि विद्यालयहरुको यस संस्थाले स्थापनादेखि वार्षिक रुपमा खेलकुद...
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जिल्लास्तरीय अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सिद्धार्थ क्रिकेट मैदानामा मंसिर १८ देखि २४ गतेसम्म स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको...
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-५ का एक युवा अवैध साल काठसहित पक्राउ परेका छन् । स्थानीय तेजबहादुर ठकुरी ३९.८९ क्युफिट सालको काठसहित गत माघ ३ गते पक्राउ परेको वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।...
भैरहवा । शुक्रबार बिहान साढे सात बजे भैरहवा बिमानस्थल तर्फ आगोको ठूलो मूस्लो देखियो । बिहान पख कुनै उडान नभए पनि त्यहा बिमान दुर्घटना भएको भैरहवावासीको अड्कल थियो । लगत्तै दमकल र एम्बुलेन्स लगायतको साईरन...
भैरहवा । शसस्त्र बिद्रोह गरि वार्ताको माध्यमबाट शान्ती प्रक्रियामा आएको तराई मधेश जनता पार्टी (टाईगर्स) ले वार्तामा सम्झौता भएका बुंदाहरु कार्यान्वयन नभएको गुनासो गरेको छ ।टाईगर्सले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले सम्झौता कार्यान्वयन नगरे...
भैरहवा । रुपन्देहीको रोहिणीले गाउँपालिकालाई धुवाँमुक्त बनाउन पहिलो चरणमा ५ सय घर–परिवारलाई विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक उर्जा कार्यक्रम अन्तरगत रोहिणी गाउँपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नवीकरणीय उर्जा कार्यक्रम अन्तरगत चुल्हो...
बुटवल । रुपन्देहीमा अवैध ब्रोइलर कुखुरा ल्याउँदै गरेको मिनिट्रकसहित चालक पक्राउ परेका छन् । प्रहरीले मंगलबार राति करिब ३ बजे सिद्धार्थनगर नगरपालिका-८ मा लु १ ख ७७४२ नम्बरको मिनिट्रकमा अवैध रूपमा भारतबाट भन्सार छली चोरी...
बुटवल । रुपन्देहीको रोहिणीबाट एक पिकअपसहित अवैध कुखुरा प्रहरीले बरामद गरेको छ । रोहीणी-२ भगवानपुर नाका नजिकैमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएको ४९१ गोटा खुखुरा बरामद गरेको हो । प्रहरीले कुखुरा ओसारपोसार...
बुटवल । लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता ‘टिन लिडर सिजन-२ ’ हुने भएको छ । पहिलो संस्करणको सफलतापछि निरन्तरता दिँदै दोस्रो संस्करण गर्न लागिएको बारे आयोजक इन्टेलेक्ट इन्ष्टिच्यूशनले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । संस्थाले...
भैरहवा । राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिदिएको छ। राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले निर्माण गरेको उक्त...
बुटवल । कृषि उपकरण निर्माता कम्पनी शक्तिमान एग्रो मेशिनरीले किसान मिलाप कार्यक्रम गरेको छ । कम्पनीले ‘जलाओ नही, कमाओ’ भन्ने नारासहित रुपन्देहीको भैरहवामा किसानका लागि कार्यक्रम गरेको हो । खेती स्याहारी सकेपछि खेतमा हुने बालीका...
भैरहवा । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा भैरहवामा बृहत सडक महोत्सव हुदैछ । उद्योग ब्यपार संगठन, रुपन्देहीको आयोजनामा “सिद्धार्थ सडक खाना महोत्सव तथा बृहद सांस्कृतिक कार्यक्रम–२०७७” हुने भएको छ । उद्योग ब्यपार संगठन, रुपन्देहीको...
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डकको चौराह अस्पताल अगाडी कारको ठक्करबाट एक महिला घाइते भएकी छन् । आज साझ भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको बा १३ च ६६७८ नम्बरको कारले पैदल यात्री महिलालाई ठक्कर...
बुटवल । पछिल्लो समयमा रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना बढेका छन् । शुक्रबार राति पनि सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ...
भैरहवा । अघिल्लो वर्षको विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार सेमिफाइनलमा वेष्टर्नले खुकुरीलाई ५ रनले पराजित...
काठमाण्डौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ...
बुटवल । बुटवलको मिलनचोकमा अवस्थित दियालो फूडल्याण्डमा गएराती आगलागी भएको छ । बुटवल–८ मिलनचोकमा रहेको फूडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रराम्भिक अनुमान गरिएको छ । मध्यराती करिब साढे १ बजेदेखि लागेको आगो...
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवाको लुम्बिनी गेटबाट देखिएको सुर्योदयको दृश्य । तस्विर : राधेश्याम विश्वकर्मा/ग्लोबज आवाज