काठमाडौं । निर्देशक रामबाबु गुरुङ निर्देशित नेपाली कथानक चलचित्र “डिग्री माइला”को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा खारेजीको