पाल्पा जिल्लाको तिनाउमा जन्मिएका दलबहादुर गुरुङ सरका बारेमा सोच्दै छु । झ्याप्प हेर्दा यो मान्छे के नै होला र जस्तो लाग्ने तर बुझ्दै जाँदा एउटा अद्भुत पात्र । धेरै ठुला कुरा पनि छैनन्, लगाउने, खाने,
गर्मीका कारण पसिनाले शरीर लुछुप्पै भिजेको थियो । भदौको १५ गते, शनिवार साँझको चार बज्दैथियो । घुम्ने किताबकी सरिताले कार्यक्रम ढिला सुरु भएकोमा क्षमायाचना गरिन् । समयमै कार्यक्रम गर्ने भन्यो–केके कुराले ढिला गराउँछ पत्तै हुन्न-उनले
बुद्वबहादुर बस्नेत सरले बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापन गर्न थालेको पनि रजत वर्ष कटिसक्यो । त्रिभुवन विश्वविद्यालयले उनलाई २५ वर्षसम्म अटुट शिक्षण–सेवा गरेवापत यसै वर्ष दीर्घसेवाबाट सम्मानित हुने अवसर दिएको छ । अर्थशास्त्र विषयका उपप्राध्यापक
मायालुपाराले बोलाउँदै सबैले रीतु भन्छन् । उनको खास नाम रीता विश्वकर्मा हो । १२ कक्षा उत्तीर्ण भएपनि स्नातक पढ्ने मेसो मिलेको छैन उनलाई । कारण घरको आर्थिक अवस्था र सिन्धुली कलाघरलाई दिने समय पनि हो
ट्याम्को बजाउँछिन् गजवले । हुन त उनले नौमती बाजामा पर्ने अन्य बाजाहरु पनि धेरैथोरै बजाउँछिन् । सानैदेखिको उनको रहर कलाकार बन्ने नै थियो । चार वर्षको उमेरदेखि नै सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नं. २ को
काम विशेषले काठमाडौं थियौं । काम सकियो मध्यान्हमा । सुन्धारामा साथीहरु बटुल्लिएर बुटवलतिर आउनु पर्ने हामी काभ्रेको बनेपा,धुलिखेलहुँदै सिन्धुली हान्नियौं । सिन्धुली गढी हेरेका थियौं केही साथीहरुले । तर हामीसँग रामबहादुर थापालगायतका नयाँ साथीहरु जापान
‘पिँढीका पाहुना’ अनौठो कार्यक्रम हो । यो कुनै औपचारिक कार्यक्रम भने होइन । न रेडियोमा बज्छ न टेलीभिजनमा आउँछ । यो कार्यक्रम कुनै पत्रिकाको नियमित स्तम्भ पनि होइन । तर चलिरहेको छ रामपुरको बासु ढकालको
४० वर्ष पुगेपछि खड्कसिं बाह्रघरे मगरले फलामको काम सुरु गरे । मैदान गाउँको खर्कमा आरान थापे । उनले त्यो काम रहरले हैन बाध्यताले गर्न थाले । मैदान गाउँ पूर्वखोला गाउँपालिका वडा नं.२,जल्पामा पर्छ । अहिले
नौ महिनाकी छोरी रचनालाई पिठ्यूमा बोकेर घरबाट छुट्टिनुको पीडा कम्तिको थिएन होला दिलमाया श्रेष्ठलाई । घरबाट हिडेपछि माइतीले बनाइ दिएको सानो कटेरो, माथि टीन तल फुसको थियो । श्रीमान घननारायण श्रेष्ठको मन नौनी जस्तै थियो...
शिवरात्रिको अघिल्लो साँझ कुलचन्द्र पुरीले संसार त्यागेको खबर स्थानीय साथी कृष्ण पाण्डेयबाट पाएँ । मृत्यु हुनु एकदिन अघि एम्स् कलेज,बुटवलका क्याम्पस प्रमुख दीपक सर,कुलचन्द्र पुरीका ज्वाइँ विष्णु पाण्डेय र म बैतरणी तारेको केही समयपछि उनकै...