काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । विदेश मन्त्रालयका सचिव तन्मय लालले प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणका लागि आईपुगेका छन् । केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो । सो भ्रमणको क्रममा उनले राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको
काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सन वेइडोङ तीन दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । सोमबार बिहान परराष्ट्र मन्त्रालयका अनुसार उपविदेशमन्त्री वेइडोङसहित चिनियाँ प्रतिनिधि मण्डललाई परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरेका हुन् ।
काठमाडौं । भ्लादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति बनेपछि चीन पुगेका छन् । पुटिन राष्ट्रपति बनेको ९ दिनभित्र चीन पुगेका हुन् । पुटिन चीनमा २ दिन बस्ने बताइएको छ । चीन पुगेपछि राष्ट्रपति सी जिनपिङले पुटिनलाई
बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा सी जिनपिङसँग वार्ता गर्न चीनको भ्रमण गर्ने भएका छन् । क्रेमलिन प्रमुखको नयाँ राष्ट्रपतिको कार्यकालको पहिलो विदेश यात्रा कहाँ हुन सक्छ ? भन्ने अनुमान चलिरहेको बेला यो