अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धाहरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ नागरिकहरु लाभाम्बित भएका छन् ।
दाङ । जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन् । बबई–७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, राप्ती आँखा अस्पताल (रक्षाचौर), तुलसीपुरस्थित मेट्रो
जुम्ला । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६
बुटवल । नेपाल प्रहरी श्रीमति संघले बुटवलमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । मंगलबार बुटवल १२ मुक्तिनाथ धाममा नेपाल प्रहरी श्रीमति संघ लुम्बिनी प्रदेशको आयोजना, इलाका प्रहरी कार्यालय बुटवलको सहकार्य र तिनाउ इन्टरनेशल हस्पिटलको
बारा । महिलाहरुको स्वास्थ्य सम्बन्धि समस्या अधिक रहेको भन्दै निजगढ वडा नम्बर ५ र ६ मा मंगलबार र बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सम्पन्न भएको छ । साथी नेपालको आयोजना तथा काठमाडौ वीर