चितवन । चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको
बुटवल । देशभर मनसुनी वायुको प्रभावसँगै बुटवलमा विहानैदेखि भारी भर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार विहान सूचना जारी गर्दै देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सचेतना अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ । चक्रवाती आँधी रेमाल आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्यो । रेमालको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको छ । बंगलादेश मौसम विभागका अनुसार चक्रवातको मुख्य
मङ्गलवारे (इलाम) । लामो समयपछि वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन् । किसान मात्रिका खतिवडाले पानी परेपछि मर्क