भारतको केन्द्रीय सरकारका वित्त राज्यमन्त्री पंकज चौधरीलाई सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आइसिपीसम्म रेलसेवा विस्तार गर्न आग्रह गरेको छ । अनौपचारिक कार्यक्रममा रुपन्देही आएका मन्त्री चौधरीसँग सिद्धार्थनगर उद्योग वाणिज्य संघको टोलीले भेट गरी व्यापार सहजीकरणलगायतका विषयमा