काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्ना दुई नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबारदेखि ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजी गरी दुई नयाँ मोडेल सार्वजनिक गरेको हो । दुवै मोबाइलमा सामसङ नक्स भउल्ट जस्ता