भैरहवा । ‘रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को आइतबारको खेलमा रुपेश बश्यालको घातक बलिङ र महेन्द्र सुवेदी क्षेत्रीको विस्फोटक ब्याटिङमा शंकरनगर क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबमाथि शानदार जित निकालेको छ