नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको एमएडब्लु वृद्धि अटोकर्पले चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी नामी ०१ भित्र्याएको छ । हाल परीक्षण चलिरहे पनि औपचारिक रुपमा यसको बिक्री–वितरण प्रारम्भ भएको
काठमाडौं । नेपालमा सर्वाधिक रुचाईएको अटोमोबाईल ब्रान्ड हुन्डाईको विद्युतीय गाडी कोना किन्दा अब शून्य प्रतिशत ब्याजदरमा कर्जा लिन पाइने भएको छ । लक्ष्मी समुह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभी खरिदमा यस्तो ब्याजदर योजना सार्वजनिक गरेको हो
काठमाडौं। भियतनामी विद्युतीय सवारी उत्पादक कम्पनी भिनफाष्टको गाडी अब छिट्टै नेपाल आउने भएको छ। यसै वर्षको सुरुवातमा भिनफाष्टको आधिकारिक बिक्रेता बनेको विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्सलेले भीएफ फाइभ गाडी नेपाल ल्याउने तयारी थालेको हो।
काठमाडौं । नेपालकै अग्रणी अटोमोबाईल बिक्रेता तथा टाटा मोटरर्स लि.को नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ ले अब नेपालमै बिद्युतिय स्कुटरको उत्पादन थाल्ने भएको छ । सिप्रदी ट्रेडिङले यात्री मोटरसाइकल संगको सहकार्यमा उक्त स्कुटर उत्पादन गर्न
काठमाडौं । विद्युतीय प्लेटफर्ममा बनेको टाटाको पन्च ईभी नेपाल भित्रिने भएकाे छ । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पन्च ईभी नेपाल ल्याउने तयारी गरेको हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठका अनुसार
भारत । विश्वको सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले भरतिय बजारमा स्प्लेन्डर प्लस एक्सटेकको नयाँ भेरिएन्ट लन्च गरेको छ । स्प्लेन्डर उत्पादन हुन थालेको ३० औं बार्षिकोत्सवको अवसर पारी गत साता कम्पनीले स्प्लेन्डर प्लस
काठमाण्डौ । मोरङको बुढीगंगामा विद्युतीय चार पाङ्ग्रे सवारीसाधनको उत्पादन हुने भएको छ । गाडी उत्पादन गर्नका लागि नेपालको कोशी एन के मोटर्स र चीनको स्यामन गाल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भएको हो । राजधानीमा आयोजित
काठमाडौं– नेपालका लागि एमजि गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसननामको मोबाईल एप सार्वजनिक गरेको छ । योएपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले