काठमाडौं । पारस खड्का नेतृत्वको २०१४ विश्वकप लिजेन्ड्सले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी 'एक्स्ट्राटेक लिजेन्ड कप' को उपाधि जितेको छ । फाइनल खेलमा २०१४ विश्वकप लिजेन्ड्सले रेस्ट अफ नेपाललाई १७