बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता कायमै राखेका छन् । निर्वाचन समितीका अनुसार ३६५ मत गणना गर्दा पुनले २१६ मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्यासी भरत कुमार शाहले १४७...
काठमाडौँ । नेपाली कांग्र्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ ।कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको किहिबार बसेको बैठकले संयमता र एकताका साथ मुलुक...
फाइल तस्विर चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति...
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा यहाँ आज आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन्...
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक आह्वान गरिएको एक नेताले जानकारी दिए । प्रतिनिधिसभा...
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ ।सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहिबार सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद्...
काठमाडौँ ।नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहिबार सम्पन्न पार्टीको पदाधिकारी बैठकले...
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधै लाग्ने बताउएका छन् ।कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बुधबार आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भ’ विषयक विचार...
काठमाण्डौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता...
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राखेको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित...
काठमाडौँ । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ । कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग...
दार्चुला । नेपाली कांग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोराको नेतृत्वमा आएको समूहले...
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगप्रति संका व्यक्त गरेका छन् । आयोगले निर्वाचनको कामलाई अगाडी नबढाएको बताउँदै उनले शंका व्यक्त गरेका हुन् ।नेपाली कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजनाको सभामा सम्बोधन गर्दै देउवाले...
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी...
काठमाडौँ। नेपाली काँग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित...
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड नेपाल पक्षले प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव बहिष्कार गरेका छन् । मुख्यमन्त्री कार्यालय विराटनगरमा सोमबार भएको वार्षिकोत्सव कार्यक्रममा नेकपा प्रचण्ड-नेपाल पक्षका सांसद र कांग्रेसका प्रदेशका...
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले भोली ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गर्दैछ । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा कांग्रेसका बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ...
भैरहवा । संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता ईस्तियाक अहमद खाँनले नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको भवन निर्माण गर्नको लागी जग्गा उपलब्ध गराउने आश्वासन दिएका छन् । शनिबार भैरहवामा सम्पन्न भएको उपशाखाको १६ औं...
दाङ । नेपाल महिला संघकी पूर्व केन्द्रिय अध्यक्ष एवम् कांग्रेस केन्द्रिय सदस्य डा. डिला संग्रौलाले नेपाली कांग्रेस आगामी १४ औँ महाधिवेशनको तयारीमा जुटिसकेको बताएकी छिन्। संविधानको सर्वोच्चता र पार्टीकोे वैधतालाई बचाउनु कांग्रेसको अहिलेको प्रमुख कार्यभार...
बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सत्ता टिकाउन कै लागि निर्वाचन घोषण गरेको दाबी गरेका छन् । रिपोटर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आइतवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता...