बुटवल । बुटवल रक्सले गुन्द्रीमा पलेटी कसेर बसेर गीतको आनन्द लिनपाउने गरी ‘गुन्द्री सेसन’ शुरू गरेको छ । वरिपरि रुखबिरुवा, बत्तीको झिलीमिली र नेपालीको पुरानो बस्ने स्थान खुला आँगनमा गुन्द्रीमा बसेर आँखाअगाडी कलाकारले गाएको हेर्न