काठमाडौँ । टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा
सिरहा। जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज
झापा । जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ । दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत्
सर्लाही । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक
बुटवल । बुटवलको कालिकानगर स्थित अमर भवनमा आगलागी भएको छ । भवनको चौथो तलामा रहेको किचनमा खाना पकाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीबाट चौथो तलामा क्षति पुगेको छ
विराटनगर । विराटनगरको एक इलेक्ट्रिक सो–रुममा बुधबार दिउँसो आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । विराटनगर महानगरपालिका–२ मुनालपथ स्थित भब्या इन्टरनेशनलमा आगलागी हुदाँ सो रकम बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको
हैदाराबाद । आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । सो दुर्घटना परी अहिलेसम्म १८ जनाको मृत्यु भएको जानकारी स्थानिय प्रहरीले दिएको छ । हिजो अबेर
काठमाडौं । ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ । मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ । अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र
घोराही । दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो ।
काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । रिपोर्टका अनुसार बुधबार
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ गल्लामण्डी (आदर्शनगर) स्थित सुरज प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग उद्योगमा आइतबार आगलागी भएको छ । उद्योगमा दिउँसो १ः४५ बजेतिर आगलागी भएको उद्योगका प्रबन्ध निर्देशक आश्विनी कुमार जयसवालले बताए ।
बुटवल । बुटवलको देविनगर स्थित एक गोदाममा आगलागी भएको छ । बुधबार दिउँसो साढे ४ बजे तिर फर्मको गोदाममा आगलागी भएको हो । आगलागीबाट गोदाममा रहेका फर्म काम नलाग्ने भएको र करिब ८० लाख
कुवेत । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो ।
बुटवल । बुटवलको श्रवणपथ स्थित औषधीको थोक पसलमा विहिबार साँझ लागेको आयो नियन्त्रणमा आएको छ । साढे ९ बजे लागेको आगो करिब १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो । स्थानीय तथा इलाका प्रहरी कार्यालय बुटवलका
बुटवल । बुटवलको पुष्पलाल पार्क नजिकै (अस्पताललाईनमा) गुडिरहेको मालवाहक ट्रकमा मँगलबार दिउँसो एक्कासी आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार ना ६ ख ८३१५ नम्बरको ट्रकमा दिउँसो करिब साढे ६ बजेको
काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो। प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ
दैलेख । दैलेख बजारमा मँगलबार दिउँसो आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला
बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा मँगलबार विहान आगलागी भएको छ । देविनगरको नारायणपथ स्थित ओम प्राप्ती एण्ड प्रिसा सप्लायर्समा मँगलबार विहान आगलागी भएको हो । आगलागीबाट ढाई करोड बढी क्षति भएको सञ्चालक प्रिजम श्रेष्ठले
बुटवल । गुल्मी जिल्ला ईश्मा गाँउपालिका ४ कोटकटेमा बैशाख ८ गते भएको भिषण आगोलागीबाट पिडित परिवारलाइ राहत बितरण गरिएको छ। तिलोत्तमा नगरपालिकामा क्रियाशील रहेको क्षितिज आमा समुहकाे अगुवाइ २०८१ बैशाख २० गते आगोलागीबाट पिडित
धादिङ । धादिङमा वृद्ध दम्पतीको घरमा आगलागी हुँदा ज्यान गएको छ । थाक्रे गाउँपालिका–५ मा ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठूली तामाङको आगलागीमा परी मृत्यु भएको हो । प्रहरीका अनुसार
दाङ । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। सो गाउँमा
महोत्तरी । महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ ।संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक
गुल्मी । बैशाख ८ यता जिल्लाभर सय घर-गोठ जलेर नष्ट भएका छ्न् । दुई जना मानिस घाइते भएका छ्न् । करिब सय वटा पशुचौपाय मरेको तथ्याङ्क जिल्ला प्रशासनले तयार पारेको छ । प्रमुख जिल्ला
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको क्षति भएको पारम्भिक अनुमान गरिएको छ । नगरप्रमुख
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३
धादिङ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको
अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिइन् । आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उनले भन्,ि “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन ।
भैरहवा । नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी
बुटवल । गुल्मीमा शुक्रबार दिउँसो देखि जिल्लाका बिभिन्न बन जंगलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । गुल्मीदरबार गाउँपालिका ३ र ४ को बिचमा पर्ने बनमा आगलागी हुँदा बिद्युत प्राधिकरणको बिरबास सव स्टेशनको स्टोरको
बुटवल । प्यूठानमा शुक्रबार साँझ जँगलमा लागेको डढेलो गाउँमा पसेपछि लाखौको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार झिमरुक गाउँपालिका–३ सिख्रेटाकुरा समुदायिक वनमा लागेको आयो हावाहुरीका कारण एक्कासी गाउँ पसेको थियो ।
बुटवल । पश्चिमनवलपरासीको पाल्हीनन्दनमा शुक्रबार साँझ आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा भएको आगलागी ८ वटा बाख्रा पनि मरेको प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।
अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया