बुटवल । गायक ॠषि खड्काको शब्द र संगितमा रहेको ‘गाह्रो हुन्छ नी’ गीत सार्वजनिक भएको छ । गितमा स्वर चर्चित गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको रहेको छ भने ॠषि खड्का र जुना गुरुङले