काठमाडौं । नेपाल टेलिकमले ५० एमबीपीएस गतिको इन्टरनेट सेवा अब नयाँ मूल्यमा दिने भएको छ । कम्पनीले भर्खरै ल्याएको अफर योजना अन्तर्गत वार्षिक ग्राहकले कर सहित अब ८,४९९ रुपैयाँमै ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त